चुमन बस्नेत चुमन बस्नेत
भारतीय कारबाट गाँजा बरामद 
समाज
Clock ०९ भदौ २०८१ | १ मिनेट पाठ
भारतीय कारबाट गाँजा बरामद 
विराटनगरमा भारतीय कारबाट लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ। सीमा क्षेत्रबाट आइतबार बिहान भारततर्फ लैजान लाग्दा गाँजा बरामद भएको हो।
Whatsapp
राधाकृष्ण रथयात्रामा हजारौं भक्तजन सहभागी हुने
समाज
Clock ०६ भदौ २०८१ | २ मिनेट पाठ
राधाकृष्ण रथयात्रामा हजारौं भक्तजन सहभागी हुने
विराटनगरमा हुने राधाकृष्ण रथयात्राको तयारी अन्तिम  चरणमा पुगेको छ।श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा आउने मंगलबार निस्कँदै छ ।
Whatsapp
रथयात्रामा हजारौं भक्तजन सहभागी हुने
समाज
Clock ०६ भदौ २०८१ | १ मिनेट पाठ
रथयात्रामा हजारौं भक्तजन सहभागी हुने
'यो रथयात्रा नेपालको सबैभन्दा ठूलो र पुरानो भएकोले पनि यसको छुट्टै महत्त्व रहेकाले पनि भक्तजनहरुको उल्लेखनीय सहभागिता हुने गरेको हो ।’
Whatsapp
विराटनगरको सुधारगृहबाट दुईजना बालक फरार
समाज
Clock ०५ भदौ २०८१ | २ मिनेट पाठ
विराटनगरको सुधारगृहबाट दुईजना बालक फरार
विराटनगरको बाल सुधारगृहबाट दुई जना बालक फरार भएका छन्। सुनसरी घर भएका बालकहरु मंगलबार सुधारगृहबाट फरार भएका हुन्।
Whatsapp
६ किलो गाँजा र मोटरसाइकलसहित एक जना पक्राउ
समाज
Clock ३१ साउन २०८१ | १ मिनेट पाठ
६ किलो गाँजा र मोटरसाइकलसहित एक जना पक्राउ
मोरङको जहदाबाट बुधबार रात साढे ९ बजेतिर लागुऔषध गाँजा ६ केजीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
कारसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
समाज
Clock ३१ साउन २०८१ | १ मिनेट पाठ
कारसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
विराटनगर–३ स्थित पिपल चोकमा बुधबार राति साढे ९ बजेतिर कार र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
Whatsapp
मोरङमा हात्तीको छावा मृत फेला
समाज
Clock २९ साउन २०८१ | १ मिनेट पाठ
मोरङमा हात्तीको छावा मृत फेला
बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत अवस्थामा भेटिए सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख एवं वन अधिकृत दीपेशकुमार मिश्रले जानकारी दिए।
Whatsapp
दुर्लभ वन्यजन्तु टोकेसहित एक जना पक्राउ
समाज
Clock २८ साउन २०८१ | ३ मिनेट पाठ
दुर्लभ वन्यजन्तु टोकेसहित एक जना पक्राउ
भारत तस्करी गर्न लैजाँदै गरिएकाे अवस्थामा दुर्लभ वन्यजन्तु टोकेसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लाइफगार्ड अस्पतालको आगलागी नियन्त्रणमा, करोडौँको क्षति
समाज
Clock २७ साउन २०८१ | १ मिनेट पाठ
लाइफगार्ड अस्पतालको आगलागी नियन्त्रणमा, करोडौँको क्षति
विराटनगर महानगरपालिका–५ स्थित लाइफगार्ड अस्पतालमा आइतबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस