मन्त्रालयका अनुसार झापामा १ सय ८४, मोरङमा १ सय ४५, सुनसरीमा १ सय ४, इलाममा १५, धनकुटामा ७, तेह्रथुम र उदयपुरमा ४/४, पाँचथर, संखुवासभा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण
अस्पतालको गाइनो वार्डबाट विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियाँलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेका बानियाँ सोमबार राति १२ बजेतिर अस्तपतालको गाइनो वार्डमा...
१ हजार ४ सय १० जनाको पिसिआर परीक्षण गर्दा ४ सय ७० र १ हजार ४ सय ४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १ हजार ९८ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ६७ जनामा कोरोना संक्रमण देखिएको...
मुख्य नाका आसपासबाट स्वास्थ्य मापदण्ड पालना नगरी आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम धेरै हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गराएर मुख्य नाकाबाटै आवगमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय मोर...