पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ७८०७ नम्बरको मोटरसाइकलले राति ९ बजेतिर घर बाहिर बसिरहेका ३ जनालाई ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ। राति ९ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो।
तर, मुख्य नाकाको आपसपासको चोर बाटोमा भने थामिनसक्नुको भीड हुने गरेको छ। मुख्य नाका बन्द भए पनि चोर बाटो हुँदै दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गरिरहेका छन्। विगतमा तस्करहरुले प्रयोग गर्दै आएका...
प्रदेश १ मा ७ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १२ र १ हजार ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय...
१ हजार १ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६५ र १ हजार ५ सय २६ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रहरी कार्यालयले प्रहरी जवानी पदका लागि लिएको अन्तर्वार्ता परीक्षा दिन आएका नक्कली परीक्षार्थीसहित ६ जनालाई बुधबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।