चुमन बस्नेत चुमन बस्नेत
स्वास्थ्य वीमा सेवा झन्झटिलो
स्वास्थ्य वीमा सेवा झन्झटिलो
स्वास्थ्य वीमा सेवा झन्झटिलो भएको सेवाग्राहीहरुले गुनासो गरेका छन्। अस्पतालहरुमा वीमा सेवा लिन झन्झटिलो प्रक्रिया पूरा गर्नु परेको सेवाग्राहीले गुनासो गरेका हुन्।
Whatsapp
अवैध माछासहित एक भारतीय महिला पक्राउ
समाज
Clock १९ साउन २०७८ | १ मिनेट पाठ
अवैध माछासहित एक भारतीय महिला पक्राउ
विराटनगरमा मंगलबार अवैध माछासहित एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
एक्सरेको पालो नआएपछि कोसी अस्पतालका सेवाग्राही आन्दोलित
एक्सरेको पालो नआएपछि कोसी अस्पतालका सेवाग्राही आन्दोलित
कोटा प्रणालीका कारण भिडियो एक्सरे गर्ने पालो नआएको भन्दै उपचारका लागि कोसी अस्पताल आएका सेवाग्राही आन्दोलित बनेका हुन्।
Whatsapp
प्रदेश १ मा ७ सय ७३ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock १८ साउन २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा ७ सय ७३ जनामा कोरोना संक्रमण
१ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ११ र १ हजार १ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
धान खेतमा भेटिइन् मृत महिला
समाज
Clock १८ साउन २०७८ | १ मिनेट पाठ
धान खेतमा भेटिइन् मृत महिला
३५ वर्षीया जानकीदेवी मुखियालाई घर नजिकै धान रोपाइँ सकिएको खेतमा आइतबार राति पौन १२ बजेतिर मृत अवस्था भेटिएको मोरङ प्रहरीले जनाएको छ।
Whatsapp
प्रदेश १ मा ७ सय २५ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock १७ साउन २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा ७ सय २५ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ।
Whatsapp
सवारी दुर्घटनामा परी एकको मृत्यु
समाज
Clock १६ साउन २०७८ | १ मिनेट पाठ
सवारी दुर्घटनामा परी एकको मृत्यु
मोरङको सन्दरहरैँचा नगरपालिका–१० स्थित विराट चोकमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
Whatsapp
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
समाज
Clock १५ साउन २०७८ | १ मिनेट पाठ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकल राति १० बजेतिर आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
Whatsapp
पूर्व माओवादी लडाकु र नेपाली सैनिकसहित लुटपाटमा संलग्न समूह पक्राउ
समाज
Clock १४ साउन २०७८ | २ मिनेट पाठ
पूर्व माओवादी लडाकु र नेपाली सैनिकसहित लुटपाटमा संलग्न समूह पक्राउ
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलको एक सुन पसलमा दिउँसै अत्याधुनिक हतियार देखाएर लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस