चुमन बस्नेत चुमन बस्नेत
ब्याडमिन्टन प्रतियोगिता आयोजक प्रथम
खेल
Clock १० पौष २०७८ | १ मिनेट पाठ
ब्याडमिन्टन प्रतियोगिता आयोजक प्रथम
प्रतियोगितामा आयोजक विराट ब्याडमिन्टन क्लबसहित जिल्ला ९ वटा क्लबको सहभागिता रहेको छ।
Whatsapp
ब्याडमिन्टन प्रतियोगिता सुरु
खेल
Clock ०९ पौष २०७८ | २ मिनेट पाठ
ब्याडमिन्टन प्रतियोगिता सुरु
प्रतियोगिताको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गरेका थिए। क्लबकै आफ्नो कभर्ड हलमा आयोजना गरिएको दुई दिने प्रतियोगिताअन्तर्गत शनिबार सेमिफाइनल र फाइनल चरणका खेल हुनेछ...
Whatsapp
माओवादी प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी
राजनीति
Clock ०८ पौष २०७८ | १ मिनेट पाठ
माओवादी प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी
नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित भएका छन्। बुधबार राति प्रदेश नेतृत्वका लागि निर्वाचन भएको थियो।
Whatsapp
जिल्लास्तरीय ब्याडमिन्टन हुँदै
खेल
Clock ०७ पौष २०७८ | १ मिनेट पाठ
जिल्लास्तरीय ब्याडमिन्टन हुँदै
क्लबकै आफ्नो कभर्ड हलमा पुस ९ र १० गते दुई दिने प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा जिल्लाका १२ वटा क्लबका १ सय बढी खेलाडीले मेन्स डबल र भेट्रान्स ४५ वर्षमाथिको इभेन्ट्समा प्रतिस्पर्धा गर...
Whatsapp
प्रदेश १ मा १८ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock ०७ पौष २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा १८ जनामा कोरोना संक्रमण
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ५, झापामा ४, धनकुटामा ३, सुनसरीमा २ र उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो।
Whatsapp
माओवादीको प्रदेश नेतृत्वका लागि निवार्चन हुँदै
राजनीति
Clock ०७ पौष २०७८ | १ मिनेट पाठ
माओवादीको प्रदेश नेतृत्वका लागि निवार्चन हुँदै
निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र निर्वाचनमा २ सय ५९ जना कार्यसमिति सदस्यले अध्यक्षसहित ९ जना पदाधिकारीका लागि मतदान गर्ने निर्वाचन प्रमुख किरातीले जानकारी दिए।
Whatsapp
प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण
समाज
Clock ०६ पौष २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण
४ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १३ र ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
ब्राउन सगुरसहित एक जना पक्राउ
समाज
Clock ०६ पौष २०७८ | १ मिनेट पाठ
ब्राउन सगुरसहित एक जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित प्रहरीले मोरङको मिक्लाजुङबाट १ जना युवकलाई पक्राउ गरेको छ।
Whatsapp
२१ महिने बालिका हत्या आरोपमा २ जना पक्राउ
समाज
Clock ०५ पौष २०७८ | १ मिनेट पाठ
२१ महिने बालिका हत्या आरोपमा २ जना पक्राउ
खोजी गर्ने क्रममा बेपत्ता भएको २ दिनपछि मंसिर २८ गते घर नजिकै रहेको पैनीमा खाडल देखेपछि खन्दा बालिकाको शव गाडिएको अवस्था भेटिएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस