टिपर चालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै घटनास्थलमै शव छाडेर स्थानीय आन्दोलनमा उत्रिएका छन्। उनीहरुले दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख...
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयको सहकार्यमा सप्ताहव्यापी ट्राफिक जनचेतना मूलक कार्यक्रम आयोजना गरी मनाउने भएको हो।
नेपाल मेडिकल एशोसिएसन मोरङका अध्यक्ष डाक्टर फरवाड सिलवाल र डेन्टल एशोसिएसन मोरङकी अध्यक्ष डाक्टर प्रेक्षा दलीले उनीहरुलाई सम्मानपत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेका थिए।
स्वास्थ्य क्षेत्रका विचौलिया काम गर्ने ४ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। मोरङ प्रहरीले सरकारी अस्पताल वरिपरी बसेर विचौलिया काम गर्नेलाई पुनः पक्राउ गरेको हो।