चुमन बस्नेत चुमन बस्नेत
अन्तर विद्यालयस्तरीय फुटबल : सनरे र मोर्डन एरा स्कूल क्वाटरफाइनलमा
खेल
Clock २६ मंसिर २०७८ | २ मिनेट पाठ
अन्तर विद्यालयस्तरीय फुटबल : सनरे र मोर्डन एरा स्कूल क्वाटरफाइनलमा
प्रतियोगितामा विराटनगरको गोदावारी, एजेलिया, मोर्डन ऐरा, अर्पण, सिद्धार्थ, डनबक्सको, बिकेभिएम, सगरमाथा, डिपीएस, गौतमबुद्ध, एभरेष्टको सहभागी छ।
Whatsapp
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
समाज
Clock २५ मंसिर २०७८ | १ मिनेट पाठ
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेलबारी–८ का २८ वर्षीय राजन पराजुली घाइते भएका छन्। घाइतेको नोबेलमै उपचार भइरहेको छ।
Whatsapp
अन्तर विद्यालयस्तरीय फुटबल
खेल
Clock २४ मंसिर २०७८ | १ मिनेट पाठ
अन्तर विद्यालयस्तरीय फुटबल
क्लबका अध्यक्ष धनकुमार तामाङले विद्यालय स्तरबाट नै फुटबल खेलको विकास गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको बताए।
Whatsapp
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
समाज
Clock २४ मंसिर २०७८ | १ मिनेट पाठ
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
बिहीबार राति बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको अलगअलग स्थानमा दुर्घटना हुँदा २ जना पुरुषको मृत्यु मोरङ ट्राफिक प्रहरीले जनाएको छ।
Whatsapp
प्रदेश १ मा २५ जना कोरोना संक्रमणमुक्त, १३ जनामा थपिए
स्वास्थ्य
Clock २३ मंसिर २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा २५ जना कोरोना संक्रमणमुक्त, १३ जनामा थपिए
मन्त्रालयको अनुसार पिसिआर परीक्षणका आधारमा सुनसरीमा ५, मोरङमा ३, झापामा २ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको हो।
Whatsapp
प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock २२ मंसिर २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा २२ र १ सय १५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
प्रशिक्षणमा जाने २ प्रशिक्षकको बिदाइ
खेल
Clock २२ मंसिर २०७८ | १ मिनेट पाठ
प्रशिक्षणमा जाने २ प्रशिक्षकको बिदाइ
काजकिस्तानमा हुने कराते प्रशिक्षक र रेफ्रीको तालिममा सहभागी हुने विराटनगरका २ जना कराते प्रशिक्षकलाई बिदाइ गरिएको छ।
Whatsapp
सनम हत्या एवं सुन काण्डः लगानीकर्ता अग्रवाललाई धरौटीमा छाड्न आदेश
समाज
Clock २१ मंसिर २०७८ | १ मिनेट पाठ
सनम हत्या एवं सुन काण्डः लगानीकर्ता अग्रवाललाई धरौटीमा छाड्न आदेश
मोरङको उर्लाबारी नगरपालिकाका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाका अभियुक्त कालु, काले तथा किसन भनिने कृष्णगोपाल अग्रवाललाई अदालतले धरौटीमा छ...
Whatsapp
प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock २१ मंसिर २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ। ३ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा १७ र १ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस