चुमन बस्नेत चुमन बस्नेत
उर्लाबारी र नव प्रगतिशिल क्लब विजयी
खेल
Clock २० पौष २०७८ | १ मिनेट पाठ
उर्लाबारी र नव प्रगतिशिल क्लब विजयी
विराटनगरमा जारी जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी स्पोर्टिङ क्लब र नव प्रगतिशिल सेवा समाज विजयी भएका छन्।
Whatsapp
प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन: सेन्चुरी बैंकलाई उपाधि
खेल
Clock १८ पौष २०७८ | १ मिनेट पाठ
प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन: सेन्चुरी बैंकलाई उपाधि
प्रदेश स्तरीय अन्तर बैंक ब्याडमिन्टन प्रतियोगिताको उपाधि सेन्चुरी कमर्सियल बैंक विराटनगरले जितेको छ।
Whatsapp
सम्राट र मोतिराम क्लबको विजयी सुरुवात
खेल
Clock १७ पौष २०७८ | १ मिनेट पाठ
सम्राट र मोतिराम क्लबको विजयी सुरुवात
जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोतिराम स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब विजयी भएका छन्।
Whatsapp
लागूऔषधसहित २ जना पक्राउ
समाज
Clock १६ पौष २०७८ | १ मिनेट पाठ
लागूऔषधसहित २ जना पक्राउ
मोटरसाइकल चालक तामाङ र चौधरीलाई लागूऔषधसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Whatsapp
नोबेलका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक
शिक्षा
Clock १५ पौष २०७८ | २ मिनेट पाठ
नोबेलका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक
विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालका विद्यार्थीहरुलाई कक्षा प्रवेशमा रोक लगाएपछि आन्दोलन थालेका छन्।
Whatsapp
'धर्म संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ'
समाज
Clock १५ पौष २०७८ | १ मिनेट पाठ
'धर्म संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ'
गुरुङ समुदायहरुको चाड तो ल्हो ल्होसार/ल्होछार (बाघ वर्ग)को आगमनको अवसरमा बिहीबार विराटनगरमा विविध कार्यक्रम गरी मनाएका छन्।
Whatsapp
सडक सिँगार्ने अभियान
समाज
Clock १२ पौष २०७८ | ४ मिनेट पाठ
सडक सिँगार्ने अभियान
विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्रका महत्वपूर्ण सडकहरुलाई सिँगार्ने अभियान सुरु गरिएको छ।
Whatsapp
प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock ११ पौष २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण
संक्रमणमुक्त हुनेमा ६ महिला र ५ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ सय १३ रहेको मन्त्रालयले जनाएको छ।
Whatsapp
कार्यालय प्रमुखको बिदाइ
खेल
Clock ११ पौष २०७८ | १ मिनेट पाठ
कार्यालय प्रमुखको बिदाइ
कँडेलको बिदाइ गर्दै मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित कोइरालाले अबको जीवन यात्रा थप सुखमय रहने र खेलकुद क्षेत्रमा नै जीवन व्यतित हुन आशा गरेको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस