चुमन बस्नेत चुमन बस्नेत
चोरी र भारतीय रुपैयाँसहित ३ जना पक्राउ
समाज
Clock ०५ वैशाख २०७९ | १ मिनेट पाठ
चोरी र भारतीय रुपैयाँसहित ३ जना पक्राउ
विराटनगरको छुट्टा–छुट्टै स्थानबाट मोटरसाइकल चोरी आरोपमा २ र स्रोत नखुलेको भारतीय रुपैयाँसहित १ जना पक्राउ परेका छन्।
Whatsapp
उन्नाइस लाख बराबरको अवैध सामान बरामद
समाज
Clock ०४ वैशाख २०७९ | १ मिनेट पाठ
उन्नाइस लाख बराबरको अवैध सामान बरामद
भारतबाट अवैधरुपमा भन्सार छलेर चोरी तस्करी गरेर ल्याएका १९ लाख १० हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा विराटनगरको छुट्टा–छुट्टै २ स्थानबाट प्रहरीले बरामद गरेको छ।
Whatsapp
कार्यदलको भित्र बैठक, बाहिर नाराबाजी
राजनीति
Clock ०४ वैशाख २०७९ | २ मिनेट पाठ
कार्यदलको भित्र बैठक, बाहिर नाराबाजी
स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलले जिल्ला स्तरमा गठबन्धन गर्नका लागि बसेको बैठक स्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन्।
Whatsapp
महानगरको मेयरमा ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस
राजनीति
Clock ०३ वैशाख २०७९ | १ मिनेट पाठ
महानगरको मेयरमा ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस
नेपाली काँग्रेसले विराटनगरको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ। विराटनगर महानगर समितिले स्थानीय तह निर्वाचनमा मेयरका लागि ७ जना र उपमेयरका लागि १२ जनाको नाम सिफारिस गरेको हो।
Whatsapp
छिमेकीको कुटपिटबाट ४० वर्षीय पुरुषको मृत्यु
समाज
Clock ०३ वैशाख २०७९ | १ मिनेट पाठ
छिमेकीको कुटपिटबाट ४० वर्षीय पुरुषको मृत्यु
सुन्दरहरैँचा नगरपालिका-६ जुलबी चोकका ४० वर्षीय मानबहादुर तामाङलाई छिमेकीले कुटपिट गर्दा मृत्यु भएको छ।
Whatsapp
भित्र कार्यदलको बैठक, बाहिर नाराबाजी
राजनीति
Clock ०२ वैशाख २०७९ | २ मिनेट पाठ
भित्र कार्यदलको बैठक, बाहिर नाराबाजी
स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलले जिल्ला स्तरमा गठबन्धन गर्नका लागि बसेको बैठक स्थल बाहिर काँग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन्।
Whatsapp
सुतेकै ठाउँमा एक युवक मृत फेला
समाज
Clock ०२ वैशाख २०७९ | १ मिनेट पाठ
सुतेकै ठाउँमा एक युवक मृत फेला
मोरङको रतुवामाई नगरपालिका–६ का २८ वर्षीय तीर्थ निरौला सुतेकै ठाउँमा बिहीबार राति मृत फेला परेका छन्।
Whatsapp
१ सय २० किलो गाँजा र ९ लाख बराबरको अवैध सामान बरामद
समाज
Clock ०२ वैशाख २०७९ | १ मिनेट पाठ
१ सय २० किलो गाँजा र ९ लाख बराबरको अवैध सामान बरामद
नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१८ बाट लागुऔषध गाँजा, अदुवा र अवैध सामान प्रहरीले बरामद गरेको छ।
Whatsapp
लेटाङ घटना: महिला प्रहरीको गोली लागेर मृत्यु भएको पुष्टि
समाज
Clock ३० चैत्र २०७८ | ३ मिनेट पाठ
लेटाङ घटना: महिला प्रहरीको गोली लागेर मृत्यु भएको पुष्टि
प्रहरीले तत्काल श्रेष्ठको मृत्यु धारिलो हतियारबाट भएको देखिएको भनिए पनि पोस्टमार्टमको रिपोर्टले उनको मृत्यु धारिलो हतियारबाट नभएको पुष्टि गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस