चुमन बस्नेत चुमन बस्नेत
भारतीय ३ लाख रुपैयाँसहित ४ जना पक्राउ
समाज
Clock ३० चैत्र २०७८ | १ मिनेट पाठ
भारतीय ३ लाख रुपैयाँसहित ४ जना पक्राउ
भारतबाट नेपाल आउँदै गरेका ४ जनालाई स्रोत नखुलेको ३ लाख भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ
Whatsapp
भारतीय नागरिक मानव अंगसहित पक्राउ
समाज
Clock ३० चैत्र २०७८ | २ मिनेट पाठ
भारतीय नागरिक मानव अंगसहित पक्राउ
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१५ स्थित भन्सारको १ नम्बर ढाटबाट भारतीय नागरिकलाई मानव अंगसहित प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
ज्यान मार्ने उद्योगको आरोप लागेकाे एक जना लागुऔषधसहित पक्राउ
समाज
Clock २९ चैत्र २०७८ | १ मिनेट पाठ
ज्यान मार्ने उद्योगको आरोप लागेकाे एक जना लागुऔषधसहित पक्राउ
ज्यान मार्ने उद्योगको आरोप लागेका एक जनालाई विराटनगरबाट र लागुऔषध गाँजासहित जहदा गाउँपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
सीमावर्ती क्षेत्रको मतदान स्थलको अनुगमन सुरू
समाज
Clock २८ चैत्र २०७८ | १ मिनेट पाठ
सीमावर्ती क्षेत्रको मतदान स्थलको अनुगमन सुरू
आसन्न स्थानीय तहको निर्वाचनका लागि सीमावार्ती क्षेत्रको मतदान स्थलको अनुगमन गर्न थालिएको छ। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि भारतसँग सीमा जोडिएको मोरङका मतदान स्थलको प्रमुख जिल्ला अध...
Whatsapp
विराटनगर महानगरको मेयरमा एमालेका ४ र उपमेयरमा ३ जनाको नाम सिफारिस
राजनीति
Clock २७ चैत्र २०७८ | २ मिनेट पाठ
विराटनगर महानगरको मेयरमा एमालेका ४ र उपमेयरमा ३ जनाको नाम सिफारिस
विराटनगरको मेयरमा नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ। विराटनगर महानगर कमिटीको बैठकले महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की र खेलकुद महासंघक...
Whatsapp
उपाधिका लागि राजविराज र जनकपुर भिड्दै
खेल
Clock २५ चैत्र २०७८ | १ मिनेट पाठ
उपाधिका लागि राजविराज र जनकपुर भिड्दै
विराटनगरमा जारी प्रथम मेयर कप टि २० क्रिकेट प्रतियोगितामा राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन्।
Whatsapp
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने सवारीलाई कारबाही
समाज
Clock २४ चैत्र २०७८ | २ मिनेट पाठ
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने सवारीलाई कारबाही
विद्यार्थी बोक्ने सावरी साधन (बस)लाई विराटनगरमा ट्राफिक प्रहरीले काराबाही थालेको छ। सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर चलाउने बसलाई कारबाहीको दायारमा ल्याउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोर...
Whatsapp
देश असफल राष्ट्र बन्ने बाटोमा गइसक्यो: लिङ्देन
राजनीति
Clock २३ चैत्र २०७८ | २ मिनेट पाठ
देश असफल राष्ट्र बन्ने बाटोमा गइसक्यो: लिङ्देन
राष्ट्रिय प्रजातन्त पार्टीका अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले देश असफल राष्ट्र बन्ने बाटोमा गइसकेको बताएका छन्।
Whatsapp
प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिवमा वाग्ले
खेल
Clock २२ चैत्र २०७८ | ३ मिनेट पाठ
प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिवमा वाग्ले
प्रदेश १ सरकारले प्रदेश खेलकुद विकास बोर्ड विघटन गरी नयाँ बोर्ड गठन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस