२०७८ सालको सुरुआतबाटै ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका बीच भइ बग्ने तमोर नदी अस्थायी काठेपुल बिस्थापन हुने भएका छन्।
ताप्लेजुङमा एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका सबै मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत रहेको पाइएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्...
जनस्तरबाट तीव्र माग भएका केहि योजनालाई छोड्दै ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित पर्यटनमन्त्री योगेशकुमार भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको चार करोड बजेटका ३८ योजना छानेका छन्।
मध्यपहाडी राजमार्गको उद्गम बिन्दु पाँचथरको याङ्वरक गाउँपालिका वडा नं ६ गणेशचौकमा ग्लोवल आइएमइ बैंकले शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ। पाँचथरको याङ्वरक र हिलिहाङ गाउँपालिका ग्लोवल आइएमइ बैंक ताप्लेज...
आधुनिक समयमा पेशा वा व्यवसाय सञ्चालन गर्न जात, वर्ण, रंग र सम्प्रदायले महत्व राख्दैन भन्ने कुरा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङका युवा नवीन फेम्सोहाङ लिम्बूले आफ्नै कामबाट पुष्टि गर...