खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
स्रोत नेतृत्व समूहको अनुभव र योजना निर्माण सम्बन्धी कार्यशाला सुरु
समाज
Clock १० चैत्र २०७८ | २ मिनेट पाठ
स्रोत नेतृत्व समूहको अनुभव र योजना निर्माण सम्बन्धी कार्यशाला सुरु
प्रभावकारी शिक्षण सिकाइका लागि स्रोत नेतृत्व समूहको अनुभव आदान-प्रदान तथा योजना निर्माण सम्बन्धी दुईदिने कार्यशाला ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सुरु भएको छ।
Whatsapp
कञ्चनजंघाको पानी सरकारले परीक्षण गर्छ: मन्त्री चौधरी
समाज
Clock १० चैत्र २०७८ | ४ मिनेट पाठ
कञ्चनजंघाको पानी सरकारले परीक्षण गर्छ: मन्त्री चौधरी
खानेपानी मन्त्री उमाकान्त चौधरीले कञ्चनजंघाको पानीलाई ‘मिनिरल वाटर’को रुपमा बजारमा लैजाने प्रयोजनका लागि अन्तराष्ट्रिय केन्द्रमा लगेर परीक्षण गर्ने दायित्व नेपाल सरकारले लिएको घोषणा गरेका छन्।
Whatsapp
ताप्लेजुङमा ५ सय बढीले दिए म्यादी प्रहरीमा आवेदन
समाज
Clock ०८ चैत्र २०७८ | १ मिनेट पाठ
ताप्लेजुङमा ५ सय बढीले दिए म्यादी प्रहरीमा आवेदन
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीका अनुसार भर्ना खुलेको दोस्रो सम्ममै ५ सय १३ जनाले आवेदन दिएका छन्।
Whatsapp
अझै १३ स्थानीय तहले बजेट पेश गरेनन्
अर्थ
Clock ०७ चैत्र २०७८ | १ मिनेट पाठ
अझै १३ स्थानीय तहले बजेट पेश गरेनन्
संवैधानिक व्यवस्था अनुसार देशभरका स्थानीय तहले हरेक वर्षको असार १० गते भित्र चालू वर्षका लागि आफ्नो पालिकाका लागि बजेट, नीति र कार्यक्रम प्रस्तुत गरिसक्नुपर्ने हुन्छ।
Whatsapp
२०७४ सालमा ताप्लेजुङका कुन स्थानीय तहमा कति मत बदर भएको थियो?
राजनीति
Clock ०७ चैत्र २०७८ | २ मिनेट पाठ
२०७४ सालमा ताप्लेजुङका कुन स्थानीय तहमा कति मत बदर भएको थियो?
२०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी पूर्ण बदरमत मैवाखोला गाउँपालिकामा भएको थियो। मैवाखोलामा २.४९ प्रतिशत मत पूर्ण बदर थियो।
Whatsapp
पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षमा रक्की थेबे नियुक्त
समाज
Clock ०६ चैत्र २०७८ | १ मिनेट पाठ
पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षमा रक्की थेबे नियुक्त
रिक्त पाथीभरा क्षेत्र विकास समितिको अध्यक्षमा सरकारले रक्की थेबेलाई नियुक्त गरेको छ।
Whatsapp
सीप उपयोग गरे स्वउद्यमी बन्न फुङ्लिङका जनप्रतिनिधिको आग्रह
समाज
Clock ०६ चैत्र २०७८ | १ मिनेट पाठ
सीप उपयोग गरे स्वउद्यमी बन्न फुङ्लिङका जनप्रतिनिधिको आग्रह
आफूले हासिल गरेको सीप उपयोग गरे स्वउद्यमी बन्न ताप्लेजुङको फुङ्लिङका जनप्रतिनिधिले आग्रह गरेका छन्।
Whatsapp
आवेदन दिने पहिलो दिनमै ताप्लेजुङमा म्यादी प्रहरी भर्नामा देखियो उत्साह (फोटोफिचर)
फोटो फिचर
Clock ०६ चैत्र २०७८ | १ मिनेट पाठ
आवेदन दिने पहिलो दिनमै ताप्लेजुङमा म्यादी प्रहरी भर्नामा देखियो उत्साह (फोटोफिचर...
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको पहिलो दिनमै ताप्लेजुङमा म्यादी प्रहरी भर्नाका लागि आवेदन दिन उपस्थित हुनेको संख्या उल्लेख्य पाइएको छ।
Whatsapp
सकियो दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता, ९ गतेबाट भलिबल हुँदै
खेल
Clock ०६ चैत्र २०७८ | २ मिनेट पाठ
सकियो दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता, ९ गतेबाट भलिबल हुँदै
जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङको आयोजनामा फुङ्लिङमा सञ्चालित दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सकिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस