खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङमा राडीपाखी बनाउने तालिम सुरु
समाज
Clock १४ चैत्र २०७८ | १ मिनेट पाठ
ताप्लेजुङमा राडीपाखी बनाउने तालिम सुरु
‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रम अन्तरगत ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ मा ४५ दिने राडीपाखी बुनाइ तालिम सुरु भएको छ।
Whatsapp
ताप्लेजुङमा बन्यो शैक्षिक योजना
शिक्षा
Clock १४ चैत्र २०७८ | २ मिनेट पाठ
ताप्लेजुङमा बन्यो शैक्षिक योजना
ताप्लेजुङमा स्रोत नेतृत्व समूह संयन्त्र (आरएलटी) मार्फत शैक्षिक योजना बनाइएको छ।
Whatsapp
ताप्लेजुङमा ९० हजार मतदाता, एक सय २२ मतदान केन्द्र
समाज
Clock १४ चैत्र २०७८ | २ मिनेट पाठ
ताप्लेजुङमा ९० हजार मतदाता, एक सय २२ मतदान केन्द्र
ताप्लेजुङमा २०७९ साल वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका बालिग मतदाताको संख्या ८९ हजार ६ सय ८० कायम भएको छ।
Whatsapp
निर्वाचन अयोगले मतदाता शिक्षाकाे बजेट अझै पठाएन
राजनीति
Clock १३ चैत्र २०७८ | २ मिनेट पाठ
निर्वाचन अयोगले मतदाता शिक्षाकाे बजेट अझै पठाएन
निर्वाचन अयोगले अहिलेसम्म मतदाता शिक्षाका लागि सम्वन्धित जिल्ला निर्वाचन कार्यालयहरुमा बजेट र कार्यक्रम नपठाएको पाइएको छ।
Whatsapp
स्थानीय तह निर्वाचन लागि ताप्लेजुङमा तोकिए अधिकृत
राजनीति
Clock १३ चैत्र २०७८ | १ मिनेट पाठ
स्थानीय तह निर्वाचन लागि ताप्लेजुङमा तोकिए अधिकृत
स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा निर्वाचन अधिकृतहरु तोकिएका छन्।
Whatsapp
ताप्लेजुङको फुङ्लिङमा ट्याक्टर दुर्घटनाः एकजनाको मृत्यु, एक गम्भीर
समाज
Clock १२ चैत्र २०७८ | १ मिनेट पाठ
ताप्लेजुङको फुङ्लिङमा ट्याक्टर दुर्घटनाः एकजनाको मृत्यु, एक गम्भीर
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं १० मा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ।
Whatsapp
फुङ्लिङमा सञ्चालित मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा
खेल
Clock १२ चैत्र २०७८ | १ मिनेट पाठ
फुङ्लिङमा सञ्चालित मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले सञ्चालन गरेको मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ।
Whatsapp
हाङ्पाङमा कुपोषित बालबालिकाको पहिचान तथा उपचार कक्ष स्थापना
स्वास्थ्य
Clock १२ चैत्र २०७८ | ३ मिनेट पाठ
हाङ्पाङमा कुपोषित बालबालिकाको पहिचान तथा उपचार कक्ष स्थापना
ताप्लेजुङको आठराइ त्रिवेणी गाउँपालिका वडा नं ३ हाङ्पाङका ३१ वर्षीय शान्तिराम बराइली आफ्नो १४ महिने छोरा च्यापेर हाङ्पाङ स्वास्थ्य चौकी पुगे।
Whatsapp
ताप्लेजुङ प्रशासनले भन्योः चैत मसान्तसम्ममा इजाजत प्राप्त हतियार बुझाऊ
समाज
Clock ११ चैत्र २०७८ | १ मिनेट पाठ
ताप्लेजुङ प्रशासनले भन्योः चैत मसान्तसम्ममा इजाजत प्राप्त हतियार बुझाऊ
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात फिर्ता पाउने गरी इजाजत प्राप्त हतियार चैत मसान्त भित्र प्रहरीलाई बुझाउन सम्वन्धित सबैलाई सूचित गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस