प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। पार्टीनिकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्म...
अब व्यवस्थापिका–संसद्को बैठक बस्नुअघि नै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष गरेका छन्।
स्थानीय तह निर्वाचन मिति घोषणा गर्न बाटो खोल्ने सबैभन्दा महत्वपूर्ण विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा नपठाई संसद् सचिवालयमा थन्काएर राखिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै स्थानीय तह निर्वाचन मिति घोषणा नगर्दा नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसलगायत सत्तारुढ दलभित्र क्रमशः विवाद बढ्न थालेको छ।
पुष्पकमल दाहाल नेतृत्व सरकार र निर्वाचन आयोगले जेठ दोस्रो साताभित्र स्थानीय चुनाव गराउने बताइरहे पनि उक्त समय त्यसका लागि व्यावहारिक रुपमा सहज भने छैन। किनकि, जेठमै सम्पन्न गर्नुपर्ने राजनीतिक र संवैध...
स्थानीय तह निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक बिहीबार संसद्ले पारित गरेपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निर्वाचन मिति घोषणा गर्न बाटो खुलेको छ। संवैधानिक व्यवस्था अनुसार स्थानीय निर्वाचन...
सत्तासहयोगी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी निर्वाचनमा जाने निर्णय लिए सत्तारुढ दलसँग राजनीतिक 'सम्बन्धविच्छेद' गर्ने चेतावनी दिए पनि पुष्पकमल दाहाल नेतृत्व सरकार निर्वाचनतर्फ...
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएर मात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल स्थानीय तहको चुनाव मिति घोषणा गर्न प्रमुख प्रतिपक्ष एमालेसहित सत्तारूढ नेपाली कांग्रेस, राप्रपा नेपाल र नागरिक समाजका अगुवाले दबाब दिएका छन्।