कोरोना त्रासले झन्डै नौ महिनासम्म सुनसान बनेका होमस्टे यतिबेला पाहुना पाउँदा तंग्रिने प्रयासमा छन्। त्यसको उदाहरण हो, लम्जुङको घलेगाउँ होमस्टे। यो होमस्टेले मंसिरदेखि पाहुना स्वागत गर्न थालेको छ। पाहु...
धुँवा र धुलोका कणले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा तीनदिनदेखि प्रभावित भएको छ । आइतबार पनि प्रदूषण कम नहुँदा यहाँबाट हवाइजहाजको उडान हुन सकेनन् । आइबार तय गरिएका ३२ वटा उडान रद्द भएका छन्...
पोखराको वायुको प्रदूषण आइतबार पनि घटेको छैन । धुवा/ र तुवाँलोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । भिजिविलिटी पनि घटेको छ । पोखरा दिउँसै अध्यारो देखिएको छ ।
लामो समय ‘लक’ रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै त गयो, तर सोचेजस्तो व्यापार छैन। पर्यटनमा ‘लक’ (ताला) मात्र खुलेको, व्यापार अझै ‘डाउन’ (ओरालो) कै अवस्थामा रहेको व्यवसायी बताउँछन्। सानो आकारको आन्तर...
केहीदिन देखि पोखरामा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । धुँवा र धुलोका कणले भिजिविलिटी त घटाएको छ नै चारैतिर अस्तव्यस्त पनि बनाएको छ । एकाएक वायु प्रदूषण बढेपछि पोखरेली पनि चिन्तित बनेका छन् ।
कोरोना भाइरस संक्रमणले थलिएको पर्वतारोहण क्षेत्रमा सुधारका संकेत देखिन थालेका छन् । नेपालका विभिन्न चुचुराको आरोहणका लागि विदेशी आरोहीको टोली आउन थालेको व्यवसायीले बताएका छन् ।
आन्तरिक पाहुनालाई सत्कार गरेर कमाइ गरेका होमस्टे कोरोनाको कारणले गरिएको लकडाउनसँगै सुनसान बनेका थिए । तर संक्रमण कम हुँदै गएपछि गत मंसिरदेखि होमस्टेले पाहुना राख्न थालेका छन् ।
लकडाउनपछि लामो समय ‘लक’ रहेको पर्यटन क्षेत्र केही महिनापछि बिस्तारै खुल्दै त गयो, तर, त्यसले सोचेजस्तो ब्यापार भने दिन सकेको छैन । पर्यटनमा ‘लक’ (ताला) मात्र खुलेको, तर, ब्यापार अझै ‘डाउन’ (ओरालो) कै...