मुलुकका धेरै वन क्षेत्रमा आगलागी भईरहेको तथ्यांक सार्वजनिक भईरहेका छन् । वायु प्रदूषण बढाउनुमा वन डढेलो प्रमुख कारक रहेको विज्ञहरुले बताईरहेका पनि छन् । तर, वनमा डढेलो लगाउने व्यक्ति हत्तपत्ति पत्ता ल...
‘सरकारले सबैतिर वायु प्रदूषण बढेको भन्दै देशैभरका विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय त गर्यो, तर, त्यो अवस्था सबैतिर थिएन र अहिले पनि छैन,’ आचार्यले भने, ‘हामीले भने भिमादभित्र उत्तिसारो प्रदूषण नर...
वायु प्रदूषण बढेको भन्दै सरकारले तीनदिन अघि देशभरका शिक्षणसंस्था चारदिनसम्मका लागि बन्द गर्ने घोषणा ग¥यो । सरकारी निर्णय मान्दै धेरैतिरका विद्यालयले थप सूचना निकालेर शैक्षिक संस्था बन्दको जानकारी पनि...
बिहान खुलेको पोखराको मौसम पुन बिग्रेको छ । बिहान मौसम खुल्दा पोखरा–जोमसोम हवाई उडान भएपनि पछि मौसम बिग्रदा थप उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ । बिहानपख ५ हजार मिटर भिजिविलिटी रहेको पोखराको...
स्वास्थ्यका हिसाबले महानगरले आफ्नै लगानीमा एक सय शड्ढयाको अस्पताल बनाउनका लागि लेखनाथमा पहिले कार्यालय रहेको ठाउँमा बाल अस्पतालसहितको सुविधा थप्ने योजना छ। आगामी आर्थिक वर्ष त्यो सञ्चालनमा आउनेछ। महान...
तुवाँलोका कारण पर्यटकीय क्षेत्र पोखराको दैनिकी नै अस्तव्यस्त बनेको छ । पोखरा आसपासका डाँडाकाँडा ढाकिएका छन् भने चारदिनदेखि पोखरा सहर हवाई सम्पर्कबाट बिच्छेद भएको छ । अस्पतालमा बिरामी बढेको चिकित्सकले...
वायु प्रदूषणले गर्दा पर्यटकीय सहर पोखरा पछिल्लो केहीदिनदेखि धुम्म छ । बाक्लो तुवाँलोले आसपासका डाँडाकाँडा ड्याम्मै छेकिएका छन् । प्रदूषणकै कारण स्वास्थ्यमा असर पर्न थालेको गुनासो पोखरेलीको छ । चिकित्स...
अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहणका लागि अहिले पाकिस्तान, चीन, अमेरिका, क्यानडासहित विभिन्न मुलुकका आरोही अन्नपूर्ण आधार शिविरमा पुग्ने क्रममा छन्। आरोहीको पहिलो टोली पाकिस्तानी समूह केही दिनअघि नै आध...