पछिल्लो दिनमा कोरोना भाइरस संक्रमण केही घटेको छ । संक्रमण घटेसँगै मानवीय आउजाउ बढ्न थालेको छ । संक्रमण घटेको संकेत पर्यटकीय क्षेत्र लेकसाइडमा बढेको चहलपहलले पनि देखाउँछ । किनकी अहिले आन्तरिक पाहुनाको...
कोरोना भाइरस संक्रमण कमजोर हुँदै गएको भन्दै पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि पर्यटकीय गन्तव्य खुला गर्दै व्यवसायीले व्यवसाय सुचारु गनुपर्ने उनीहरुल...
भीषण वर्षापछिको पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्ड एकतर्फी संचालनमा आएको छ । वर्षासँगै राजमार्ग एकसातादेखि अवरुद्ध थियो ।
कालीगण्डकीको उपयोग तरिका र अहिलेसम्मको अवस्था अध्ययन गर्नका लागि गण्डकी प्रदेश सरकारले हालै कार्यदल बनाएको छ । कार्यदललाई तीनमहिना समय दिइएको छ । कालीगण्डकी नदीको बहुउपयोगीता र सम्भाव्यताबारे अध्ययन ग...
असार पहिलो साताको बाढीले हिमालपारिको जिल्ला मनाङ जोड्ने मुख्य सडक क्षतिवक्षत पा¥यो । मनाङ प्रवेशद्वारमा मात्र नभई माथिल्लो भेगसम्म पनि सडक क्षतविक्षत हुँदा स्थानीयलाई सकस छ । निकै कठिनका साथ अहिले त्य...
यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको छ। धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो। तर, अहिले पर्वत सदरमुकाम कुश्मा समेत पुग्न सकस छ।
गत विहीबार मध्यरातको भीषण वर्षापछिको पहिरोले मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्डको केही भाग छियाछिया भयो । भीषण पहिरोले राजमार्गको करिब आठकिलोमिटर खण्ड पुरै ध्वस्त पारेको छ ।
आधारभूत, मध्यमस्तरीय र उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्नेगरि विभिन्न निकायले काम गरिरहेका छन् । तर, सबै निकायको कामको प्रकृति एकैखालको हुँदा उत्तिसारो प्रभावकारी हुन नसकेको गुनासो सरोकारवालाको...