अरूण बम अरूण बम
लाइभ म्युजिकसँगै फागु उल्लास
समाज
Clock २३ फागुन २०७९ | २ मिनेट पाठ
लाइभ म्युजिकसँगै फागु उल्लास
होली २२ वर्षीय आशुतोष श्रेष्ठको मनपर्ने पर्व हो। सानैदेखि उनी साथीहरूसँग होलीको भरमग्दुर मजा लिँदै आएका थिए। यसपटक उनलाई म्युजिकको साथमा होली मनाउने चाहना थियो। जुन चाहना रेडियो नागरिकले पूरा गरिदियो।
Whatsapp
आरए–४१६ मा भएको ‘दुर्व्यवहार’को अन्तर्य
समाज
Clock २१ फागुन २०७९ | ८ मिनेट पाठ
आरए–४१६ मा भएको ‘दुर्व्यवहार’को अन्तर्य
नेपाल वायुसेवा निगमका पाइलट र परिचारिकाबीच कम्तीमा सात महिनादेखि चलिरहेको विवादको पहरो सतहमा आएको छ।
Whatsapp
उपरथी शाहीमाथि प्रधानसेनापतिको ‘प्रतिशोध’
राजनीति
Clock १९ फागुन २०७९ | ४ मिनेट पाठ
उपरथी शाहीमाथि प्रधानसेनापतिको ‘प्रतिशोध’
नेपाली सेनाले उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गरेको छ। आर्थिक अनुशासनको आरोपमा पक्राउ गरिए पनि उनलाई सैनिक अदालतले अन्ततः ‘सैनिक विद्रोह (म्युटिनी) सम्बन्धी’ कसुरमा सेवाबाट हटाएको हो।
Whatsapp
थुनेर राखेको दुई महिना पछि मात्र उपरथी शाहीविरुद्ध मुद्दा
राजनीति
Clock १५ फागुन २०७९ | ५ मिनेट पाठ
थुनेर राखेको दुई महिना पछि मात्र उपरथी शाहीविरुद्ध मुद्दा
नेपाली सेनाले भन्डै दुई महिनादेखि थुनेर राखेका उपरथी प्रेम शाहीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाएको छ। ‘कोर्ट अफ इन्क्वायरी’बाट आवश्यक छानबिन सकिएपछि शाहीविरुद्ध आइतबार सैनिक अदालतमा मुद्दा चलाइएको हो।
Whatsapp
‘आठ दलीय सहमति धमिल्याउन खोज्दै एमाले’
राजनीति
Clock १४ फागुन २०७९ | ४ मिनेट पाठ
‘आठ दलीय सहमति धमिल्याउन खोज्दै एमाले’
ओलीकै रणनीतिमा पुस १० गतेको सातदलीय सहमतिमा दाहाल प्रधानमन्त्री बनेका थिए। कांग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन नमानेपछि प्रधानमन्त्री दाहाल एमालेसँग गठबन्धन गर्न पुगेका थिए।
Whatsapp
पाइलटमाथि परिचारिकालाई दुर्व्यवहार गरेको आरोप
समाज
Clock १३ फागुन २०७९ | ३ मिनेट पाठ
पाइलटमाथि परिचारिकालाई दुर्व्यवहार गरेको आरोप
उजुरीपछि प्राधिकरणले चालक दलका सम्पूर्ण सक्रिय सदस्यहरूलाई तत्काल उडानमा रोक लगाएको छ।
Whatsapp
दुई महिनामै भत्कियो सत्ता गठबन्धन
दुई महिनामै भत्कियो सत्ता गठबन्धन
पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक...
Whatsapp
एआइजी बन्न रस्साकस्सी
समाज
Clock ११ फागुन २०७९ | ३ मिनेट पाठ
एआइजी बन्न रस्साकस्सी
अहिले एआइजीमा बढुवा हुनेमध्येबाटै एक महिनापछि प्रहरी महानिरीक्षक (आइजिपी) हुने सम्भावना छ। यसकारण बढुवाका लागि प्रतिस्पर्धीहरू राजनीतिक नेतृत्वका शक्तिकेन्द्र धाउनेदेखि लिएर एकअर्काका कमजोरीहरू कोट्या...
Whatsapp
आठ महिनापछि सिक्टाको पूर्ण पाठ: आरोपितलाई चोख्याउन माटालाई दोष
समाज
Clock १० फागुन २०७९ | ४ मिनेट पाठ
आठ महिनापछि सिक्टाको पूर्ण पाठ: आरोपितलाई चोख्याउन माटालाई दोष
अख्तियारले मुद्दा दायर गर्दा मन्त्री पाण्डेसहित २१ जनाविरुद्ध ८ अर्ब रूपैयाँ बढी बिगो दाबी गरेको थियो; जसमा मन्त्री पाण्डेविरुद्ध मात्रै दुई अर्ब १३ करोड रूपैयाँ बिगो माग दाबी थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस