राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलको अध्ययन भ्रमण गरेको छ।
तर, एकाएक राति ११ बजे आएको खबरले ललितपुर प्रहरीको निद हराम गर्यो। ‘आराम गर्ने बेला पहिले पाटन हस्पिटलबाट छुरा प्रहारबाट घाइते भएका व्यक्ति आएको खबर आयो। त्यसको केही बेरमै सुमेरु अस्पतालबाट पनि त्यस्त...
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ४२ लाख ७२ हजार रुपैयाँ खर्च गरेर तयार पारेको प्रतिवेदन गुपचुप राखेर सरकारले सोही प्रकृतिको अर्को आयोग गठन गरेको छ।
गुल्मी शान्तिपुरका लक्ष्मीधर गौतमले छोराको मृत्यु भएको तीन वर्षपछि विधवा बुहारीलाई अन्माएका छन्। बुटवलमा बस्दै आएको गौतम परिवारले शुक्रबार बुहारी धना न्यौपानेलाई अन्माएको हो।
गुल्मी शान्तिपुरका लक्ष्मीधर गौतमले विधवा बुहारीलाई अन्माएर पठाएका छन्। बुटवलमा बस्दै आएको गौतम परिवारले शुक्रबार बुहारी धना न्यौपानेलाई अन्माएर बिदा गरेको हो।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा डिल्लीबहादुर चौधरी नेतृत्वको प्रदेश सरकार जोखिममा सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार भने सुरक्षित छ। यद्य...