यसपटकको वर्षाले सबैभन्दा बढी मानवीय क्षति राजधानी उपत्यकामा पुर्याएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उपत्यकाका तीन जिल्लामा ३४ जनाले गुमाएका छन्। १७ जना बेपत्ता छन्।
वरिपरि उर्लिएको बाढी नै बाढी छ, बीचमा बाढीले क्षत्विक्षत् टिनको टहरो। टहरोमाथि चार थान जिन्दगी जीवनरक्षाको याचना गर्दै हारगुहार गर्दैछन्। नदी किनारमा उनीहरूलाई बचाउन तर्किव खोज्दै असिनपसिन छ।
ललितपुरको बुङमती (भैंसेपाटी) प्रहरी प्रभागकी इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीविरुद्ध आपराधिक समूहसँग मिलेर ‘हनी ट्रयाप’ कार्यमा संलग्न भएको आरोप लागेको छ ।
कांग्रेस–एमाले मिल्दा आफू सत्ताच्युत भएका दाहाल दुई दलविरुद्ध माहोल सिर्जना गर्दै पुनः सत्तामा फर्किने ध्याउन्नमा छन्। यसका लागि उनी आफ्नै पार्टीदेखि पूर्वमाओवादीसम्म, सत्ताभित्रकै साना दलदेखि विपक्षी...
१८ जनाको ज्यान जानेगरी साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलायन्सको विमान दुर्घटनाका मृतक परिवारले सरोकारवाला निकायदेखि जाँचबुझ आयोगमाथि प्रश्नैप्रश्न तेस्र्याएका छन् ।
प्रतिनिधिसभामा बुधबार १२ गतेकै दृश्य दोहोरियो। यो दृश्य सिर्जना हुनुको कारण भने एउटै हो– प्रतिनिधिसभामा नेकपा एमालेका सांसद योगेश भट्टराईको अभिव्यक्ति।