भाषा शर्मा भाषा शर्मा
लम्बोदरले अदालतमा बुझाए २५ लाख धरौटी
समाज
Clock ०६ मंसिर २०८० | १ मिनेट पाठ
लम्बोदरले अदालतमा बुझाए २५ लाख धरौटी
विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा लागेका लम्बोदरकुमार न्यौपानेलाई २५ लाख रुपैयाँ धरौटी लिएर थुनामा जान नपर्ने आदेश गरेको छ।
Whatsapp
नयाँ जनगणना अनुसार राष्ट्रिय सभा चुनावका लागि मत भार तोकियो
समाज
Clock ०६ मंसिर २०८० | १ मिनेट पाठ
नयाँ जनगणना अनुसार राष्ट्रिय सभा चुनावका लागि मत भार तोकियो
राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरुको पदभार २०८० फागुन २० गते सकिन लागेकाले नयाँ चुनावका लागि आयोगले मत भार तोकेको हो।
Whatsapp
१२ न्यायधीश सिफारिस: कांग्रेस र एमालेका १/१ गरी ६ सर्वोच्चमा, बाँकी उच्चमा
राजनीति
Clock ०६ मंसिर २०८० | ३ मिनेट पाठ
१२ न्यायधीश सिफारिस: कांग्रेस र एमालेका १/१ गरी ६ सर्वोच्चमा, बाँकी उच्चमा
लामो समयपछि सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरिएको छ।
Whatsapp
टिकटक किन बन्द गरेको ? सर्वोच्चले सरकारसँग कारण सोध्यो
समाज
Clock ०५ मंसिर २०८० | १ मिनेट पाठ
टिकटक किन बन्द गरेको ? सर्वोच्चले सरकारसँग कारण सोध्यो
सर्वोच्च अदालतले सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ।
Whatsapp
सर्वोच्चमा ६ जना न्यायाधीश सिफारिस
समाज
Clock ०५ मंसिर २०८० | १ मिनेट पाठ
सर्वोच्चमा ६ जना न्यायाधीश सिफारिस
सर्वोच्च अदालतका लागि रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरिएको छ।
Whatsapp
पूर्व मन्त्रीहरु संलग्न भुटानी शरणार्थी प्रकरणमा बहस जारी
समाज
Clock ०५ मंसिर २०८० | १ मिनेट पाठ
पूर्व मन्त्रीहरु संलग्न भुटानी शरणार्थी प्रकरणमा बहस जारी
उच्च अदालत पाटनमा विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरूको मुद्दाको सुनुवाइ आजदेखि सुरु भएको छ।
Whatsapp
विस्तृत शान्ति सम्झौताको १८ वर्ष :सत्ताको चक्रव्यूहमा संक्रमणकालीन न्याय
राजनीति
Clock ०५ मंसिर २०८० | ५ मिनेट पाठ
विस्तृत शान्ति सम्झौताको १८ वर्ष :सत्ताको चक्रव्यूहमा संक्रमणकालीन न्याय
घुमीफिरी मंसिर ५ अर्थात् बृहत् शान्ति सम्झौता भएको दिन आइपुगेको छ। तत्कालीन विद्रोही नेकपा माओवादी सशस्त्र द्वन्द्व छाडेर औपचारिक रूपमा शान्ति प्रक्रियामा आएको दिन आजै हो। घुमीफिरी उही दिन आइपुग्दा रा...
Whatsapp
विस्तृत शान्ति सम्झौताका १७ वर्ष: छ महिनामा सक्ने भनिएको काम १७ वर्षमा पनि अधुरै
समाज
Clock ०४ मंसिर २०८० | ६ मिनेट पाठ
विस्तृत शान्ति सम्झौताका १७ वर्ष: छ महिनामा सक्ने भनिएको काम १७ वर्षमा पनि अधुरै
घुमिफिरि मंसिर ५ अर्थात् बृहत् शान्ति सम्झौता भएको दिन आइपुगेको छ। तत्कालीन विद्रोही नेकपा माओवादी सशस्त्र द्वन्द्व छाडेर औपचारिक रुपमा शान्ति प्रक्रियामा आएको दिन आजै हो।
Whatsapp
‘सादा पोसाकमा सुराकी पठाउन कानुन बनाऊ’
समाज
Clock ०४ मंसिर २०८० | ६ मिनेट पाठ
‘सादा पोसाकमा सुराकी पठाउन कानुन बनाऊ’
घुमुवाका लागि प्रहरीको आन्तरिक निर्देशन, मापदण्ड वा कुनै कार्यविधि बनेको देखिँदैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस