भाषा शर्मा भाषा शर्मा
घुमुवा र सुराकी प्रहरी खटाउने कानुनै छैन
समाज
Clock ०३ मंसिर २०८० | ३ मिनेट पाठ
घुमुवा र सुराकी प्रहरी खटाउने कानुनै छैन
२०७१ साल असार २९ मा राज दोङले काभ्रेपलान्चोकको मेच्छेबाट भक्तपुरतर्फ टिपरमा बुद्ध चित्त माला बेच्नका लागि ल्याएका थिए।
Whatsapp
‘टिकटक प्रतिबन्धले मौलिक हक हनन’
समाज
Clock ०३ मंसिर २०८० | ३ मिनेट पाठ
‘टिकटक प्रतिबन्धले मौलिक हक हनन’
सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउँदा नागरिकको मौलिक हक हनन भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदनहरू दर्ता भएका छन्।
Whatsapp
न्यायाधीशको रोलक्रमका विषयमा बार रुष्ट
समाज
Clock २५ कार्तिक २०८० | ४ मिनेट पाठ
न्यायाधीशको रोलक्रमका विषयमा बार रुष्ट
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले न्याय परिषद्ले सार्वजनिक गरेको न्यायाधीशको रोलक्रमको विषयलाई खारेज गर्नुपर्ने माग गरेको छ।
Whatsapp
भुटानी शरणार्थी प्रकरण:मंसिर ५ मा सुनुवाइ, ६० वकिलले बहस गर्ने
राजनीति
Clock २४ कार्तिक २०८० | ५ मिनेट पाठ
भुटानी शरणार्थी प्रकरण:मंसिर ५ मा सुनुवाइ, ६० वकिलले बहस गर्ने
‘मुद्दाको प्रकृति र संलग्न कानुन व्यवसायीको संख्यासमेतलाई दृष्टिगत गरी २०८० मंसिर ५ गते पेसी तोकी नियमानुसार गर्नू,’ बिहीबारको आदेशमा भनिएको छ ।
Whatsapp
लम्बिँदै सन्दीपविरुद्धको मुद्दा
समाज
Clock २३ कार्तिक २०८० | १ मिनेट पाठ
लम्बिँदै सन्दीपविरुद्धको मुद्दा
गत कात्तिकदेखि क्रिकेटर लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा ३० पटकसम्म पेसी चढिसकेको छ। जिल्ला अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाई हुँदै गरिरहेको टिप्पणी भएको छ।
Whatsapp
भुटानी शरणार्थी प्रकरणको सुनुवाइ मंसिर ५ मा
राजनीति
Clock २३ कार्तिक २०८० | १ मिनेट पाठ
भुटानी शरणार्थी प्रकरणको सुनुवाइ मंसिर ५ मा
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको मुद्दाको सुनुवाई मंसिर ५ गते हुने भएको छ।
Whatsapp
सरकारी कार्यालयमा नै ‘नेपाली भाषाको उपेक्षा’
कला/साहित्य
Clock २२ कार्तिक २०८० | ४ मिनेट पाठ
सरकारी कार्यालयमा नै ‘नेपाली भाषाको उपेक्षा’
नेपाली भाषालाई सरकारी कामकाजको भाषामा उपेक्षा गरिँदा संविधान नै उल्लंघन भएको भन्दै भाषा आयोगले चिन्ता गरेको छ।
Whatsapp
राजनीतिक आवरणमा दिइने आममाफी असंवैधानिक
राजनीति
Clock १७ कार्तिक २०८० | ५ मिनेट पाठ
राजनीतिक आवरणमा दिइने आममाफी असंवैधानिक
अपराधको राजनीतीकरणले समाज बिथोलिने भन्दै सर्वोच्च अदालतले जन्मकैद मिनाहा पाएका रिगल ढकाल अब करिब १२ वर्ष जेल बस्नुपर्ने फैसला बिहीबार गरेको छ ।
Whatsapp
सर्वोच्चले सोध्यो: ‘मृतकको परिवारलाई क्षतिपूर्ति खै?’
समाज
Clock १६ कार्तिक २०८० | २ मिनेट पाठ
सर्वोच्चले सोध्यो: ‘मृतकको परिवारलाई क्षतिपूर्ति खै?’
सर्वोच्च अदालतले रिगल ढकाललाई कैद मिनाहा गर्दा सरकारले मृतकका परिवारलाई सोध्दै नसोधेको र क्षतिपूर्ति पनि नदिएको भनी प्रश्न गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस