उपेन्द्र लामिछाने उपेन्द्र लामिछाने
नयाँ सरकार गठन संविधानभित्र कि बाहिरबाट?
नयाँ सरकार गठन संविधानभित्र कि बाहिरबाट?
सरकार प्रमुखका रूपमा देश सम्हाल्ने नयाँ नेतृत्व चयन गर्न ढिलो गर्न नहुने आवाज आइरहेका बेला अहिलेसम्म अन्योल कायम छ।
Whatsapp
जब सिंगो देशलाई गोली लाग्यो...
समाज
Clock २४ भदौ २०८२ | ३ मिनेट पाठ
जब सिंगो देशलाई गोली लाग्यो...
संघीय राजधानी काठमाडौंमा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा यस्तो लाग्छ, सिंगो मुलुक घाइते भएको छ । त्यसैले सोमबारको दिन नेपाली जनताले कहिल्यै बिर्सन सक्दैनन् ।
Whatsapp
सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा जेन-जी
आन्दोलित
समाज
Clock २३ भदौ २०८२ | ६ मिनेट पाठ
सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा जेन-जी आन्दोलित
सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएसँगै युवा पुस्ताले आन्दोलनको सुरुवात गरेको छ।
Whatsapp
‘लुम्बिनी मासिएमा अर्को लुम्बिनी बन्न सक्दैन’
धर्म/संस्कृति
Clock १६ भदौ २०८२ | ५ मिनेट पाठ
‘लुम्बिनी मासिएमा अर्को लुम्बिनी बन्न सक्दैन’
लुम्बिनी क्षेत्रलाई ब्रह्माण्डकै अतुलनीय मूल्य वा असाधारण सार्वभौमिक मूल्य भएको धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाका रूपमा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।
Whatsapp
सडकमा दुईपांग्रेको त्रास
समाज
Clock १६ भदौ २०८२ | ३ मिनेट पाठ
सडकमा दुईपांग्रेको त्रास
सडकमा दायाँबायाँ, अघिपछि चारैतिर मोटरसाइकल। अर्को सवारीसाधनसँग ठोक्किने पनि मोटरसाइकल, ठोक्याउने पनि मोटरसाइकल।
Whatsapp
काठमाडौं उपत्यकाका सडकमा जताततै मोटरसाइकल!
समाज
Clock १५ भदौ २०८२ | ४ मिनेट पाठ
काठमाडौं उपत्यकाका सडकमा जताततै मोटरसाइकल!
काठमाडौंका सडकहरूमा दैनिक जीवनको अभिन्न अंग भएका मोटरसाइकल र स्कुटरहरू अहिले सुविधा मात्र नभई दुर्घटनाको मुख्य कारकका रूपमा देखिँदै छन्।
Whatsapp
इम्बोस्ड विवाद: स्मार्ट प्रविधि कि स्मार्ट धन्दा
समाज
Clock ११ भदौ २०८२ | ६ मिनेट पाठ
इम्बोस्ड विवाद: स्मार्ट प्रविधि कि स्मार्ट धन्दा
सरकारले असोज १ देखि सार्वजनिक, पर्यटन, ढुवानी र निजी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेसँगै सर्वसाधारण तरंगित भएका छन्।
Whatsapp
तीजको भाका मात्र होइन, दरको स्वादमा पनि बदलाब
धर्म/संस्कृति
Clock ०९ भदौ २०८२ | २ मिनेट पाठ
तीजको भाका मात्र होइन, दरको स्वादमा पनि बदलाब
रातो सारीमा सजिएर तीज दैलोमै आइपुगेको छ। तीजको आगमनसँगै खानाको स्वाद पनि आइहाल्छ। व्रतको अघिल्लो दिन मिठामिठा परिकारको रूपमा दर खाने चलन परम्परादेखि चलिआएको हो।
Whatsapp
काठमाडौं-तराई/मधेस द्रुतमार्ग: सुरुवाती बिन्दुको विवाद सुल्झाउन प्रधानमन्त्री सक्रिय
समाज
Clock ०८ भदौ २०८२ | ६ मिनेट पाठ
काठमाडौं-तराई/मधेस द्रुतमार्ग: सुरुवाती बिन्दुको विवाद सुल्झाउन प्रधानमन्त्री सक...
काठमाडौं-तराई/मधेस द्रुतमार्गको सुरुवाती बिन्दुको झमेला टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय देखिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस