उपेन्द्र लामिछाने उपेन्द्र लामिछाने
जापानका सडकमा भालु, नेपालको सडकमा गैँडा
समाज
Clock २१ कार्तिक २०८२ | ३ मिनेट पाठ
जापानका सडकमा भालु, नेपालको सडकमा गैँडा
जहाँ जापानका सहरहरूमा भालु नियन्त्रण गर्न सेना परिचालन भएको छ, त्यही बेला नेपालको चितवनका सडकमा गैँडा हिँड्न थालेको दृश्यले मुस्कान ल्याउँछ।
Whatsapp
गुह्येश्वरीमा छठको झिलीमिली (तस्बिरहरु)
धर्म/संस्कृति
Clock १० कार्तिक २०८२ | १ मिनेट पाठ
गुह्येश्वरीमा छठको झिलीमिली (तस्बिरहरु)
आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ। त्यस्तै भोली बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको समापन गर्ने तयारीमा छन्।
Whatsapp
जेनजी ‘भाइहरू’बाट अदालत जोगाउने ‘दिदी’को बढुवा
समाज
Clock ०३ कार्तिक २०८२ | ३ मिनेट पाठ
जेनजी ‘भाइहरू’बाट अदालत जोगाउने ‘दिदी’को बढुवा
७०औं प्रहरी दिवसको अवसर पारेर जिल्ला अदालत दाङलाई क्षति हुनबाट जोगाउन भूमिका खेल्ने प्रहरी सहायक हवलदार संगीतालाई विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी प्रहरी सहायक हवल्दारबाट हवल्...
Whatsapp
अपराधमाथि अपराध: जेलबाट भागेका कैदीद्वारा पत्नीको हत्या!
समाज
Clock ०६ असोज २०८२ | ३ मिनेट पाठ
अपराधमाथि अपराध: जेलबाट भागेका कैदीद्वारा पत्नीको हत्या!
जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते ललितपुरको नख्खु कारागारबाट भागेका एक कैदीले आफ्नै पत्नीको हत्या गरेपछि समाजमा त्रास सिर्जना भएको छ।
Whatsapp
चर्किएको च्यासलमा चिन्तित एमाले (तस्बिरहरू)
समाज
Clock ०३ असोज २०८२ | १ मिनेट पाठ
चर्किएको च्यासलमा चिन्तित एमाले (तस्बिरहरू)
आगोको लप्काले डढाएको भित्ता। ढुंगा प्रहारबाट चर्किएका सिसा। युद्धपछिको दृश्य झैँ देखिन्थ्यो च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय।
Whatsapp
संविधान सबैको साझा घर
राजनीति
Clock ०३ असोज २०८२ | ५ मिनेट पाठ
संविधान सबैको साझा घर
जेन-जी आन्दोलनबाट विभिन्न भौतिक संरचना ध्वस्त भए, सत्ता उलटपुलट भयो तर संविधान भने जोगिएको छ । राष्ट्रपति, जेन-जी अगुवा, संविधानविद्लगायतको सुझबुझपूर्ण निर्णय र सुझावबाट जोगिएको संविधानलाई अब आवश्यक स...
Whatsapp
‘बर्दी’ को अपमान गम्भीर अपराध
राजनीति
Clock ०१ असोज २०८२ | २ मिनेट पाठ
‘बर्दी’ को अपमान गम्भीर अपराध
सामाजिक सञ्जालमार्फत मुलुकमा स्वतन्त्रता र सुशासनको माग गर्दै सुरु भएको जेनजी आन्दोलन उग्र बन्दा निसानामा प्रहरी कार्यालय र संगठनका कर्मचारी पनि परे।
Whatsapp
नेपालको नक्सा जल्यो कि बाँकी होला?
राजनीति
Clock ३० भदौ २०८२ | ३ मिनेट पाठ
नेपालको नक्सा जल्यो कि बाँकी होला?
जेन-जी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएका छन्। कति आन्दोलनकारीको मृत्यु भयो भन्ने यकिन नभए पनि सरकारको तथ्यांक अनुसार हालसम्म ७२ जनाले ज्यान गुमाएको पुष्टि भएको हो।
Whatsapp
प्रहरी र विद्यार्थीको चिता जल्दा आँशुको भेल
राजनीति
Clock २८ भदौ २०८२ | ४ मिनेट पाठ
प्रहरी र विद्यार्थीको चिता जल्दा आँशुको भेल
जब सत्ताले बाटो बिराउँछ तब मुलुक एकै पटक आँसुको भेलमा बग्छ भन्ने उदाहरण शुक्रबार पशुपति आर्यघाटमा देखियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस