निर्वाचन प्रचारप्रसार क्रममा एक पार्टीका नेता–कार्यकर्ताले अर्को पार्टीका उम्मेदवारलाई प्रतिस्पर्धी मान्दै व्यंग्य गरेको धेरै सुनिन्छ। तर टोखा नगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका प्रकाश अधिकार...
कार्यकर्ताको हालत त्यही चटकको बालकजस्तो लाग्न थालेको छ। जो मन लागे पनि नलागे पनि गठबन्धनले टांगेको बाध्यताको डोरीमा विवशताको पाङग्रो बोकेर काम्दै हिँड्दै छन्। उनीहरूलाई पनि लड्ने छुट छैन। उनीहरू लडे...
‘लौ जिका त अहिले यस्ती भएकी छिन्,’ १६ वर्षीया जिकाको तस्बिर मोबाइलमा देखाउँदै नगेन्द्रले भने, ‘तपाईँले १० वर्ष अगाडि खिचेको तस्बिर पनि उनले भर्खरै हेरिन्।’
नौ दिन आठ रात लामो भक्तपुरको बिस्का (बिस्केट) जात्रा आइतबारबाट सुरु भएको छ। कोरोना कहर खुकुलो भएसंगै सर्वसाधरणको उल्लेख्य सहभागितामा सुरु भएको यो जात्राले नगरमा रौनक छरेको छ।
कांग्रेस र माओवादीबीच भएको गठबन्धन फरक प्रजातीको विरुवाको गलत जोड जस्तै लाग्छ लामालाई। ‘मैले सुन्तलाको बोटमा जुनार, कागती र भोगटेसमेत जोडेर फलाएको छु,’ लामा भन्छन्, ‘तर आरुको बोटमा सुन्तला जोडेर कहिल्...
नानीहरू एक अर्काको अनुहारमा हेर्दे रुन थालेपछि विद्यालयले सृष्टि र श्रेयाको सम्मानमा शोक कार्यक्रम पनि राख्न सकेन। ‘कार्यक्रम अगावै सबै रोइसकेका थिए,' उनले भने, ‘हामी उनीहरूलाई पीडा भुलाउने प्रयासमा र...