तीजका दिन पानीसमेत नखाईकन व्रत बस्ने र धेरै नाचगान गर्दा शक्ति आवश्यक हुने भएकाले अघिल्लो दिन दरका रुपमा आडिलो खानाका परिकार खाने प्रचलन रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।
असोज १ गतेबाट फोहोरको गाडी रोक्ने चेतावनी दिएका बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाले असोज २० गतेसम्म फोहोरको गाडी नरोक्ने जनाएका छन्।
काम र अध्ययनका लागि दैनिक २ हजारभन्दा बढी युवा बाहिरिँदै गरेको मुलुकको पछिल्लो अवस्थाप्रति टिप्पणी गर्दै लेखिएका प्रतिक्रिया यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन्। यसले धेरैको मन छोएको छ।
बन्चरे ल्यान्डफिल साइटका सर्वसाधारणले फोहोर अवरोध गर्ने अल्टिमेटम दिएको दुई साता कट्यो। भदौ ११ गते राजधानीमा पत्रकार सम्मेलन गरेर असोज १ गतेबाट फोहोर अवरोध गर्ने अल्टिमेटम दिएका उनीहरूले समस्या समाधान...
‘बालेन शाहलाई जवान हेर्न मेरो पनि आग्रह छ। जवान हेरेपछि बाहिरिँदै गएका नेपाली जवान रोक्ने आइडिया सायद उनको दिमागमा फुर्छ कि,’ सामाजिक सन्जालमा विनोद प्रजापति लेख्छन्, ‘दैनिक २ हजारभन्दा बढी जवान बाहिर...
अनुभवी जनप्रतिनिधि मुकुन्द रिजालले महानगरपालिकाको पहिलो बैठक सञ्चालन प्रक्रिया नमिलेको भन्दै मेयर बालेन साहको गल्ती औंल्याएका थिए। त्यतिबेला उनको चर्को आलोचनासँगै निडर बोलीको प्रशंसा पनि भएको थियो।
एउटा भनाइ छ– खेल जित्नु राम्रो हो। तर मान्छेको मन जित्न पनि जरुरी छ। नेपाली टोली क्रिकेटप्रेमीको मन जित्न सफल भएको छ। पाकिस्तान र भारतसँगको खेलपछि एसिया कपबाट बाहिरिँदै गर्दा नेपाली टोलीले क्रिकेटप्रे...
क्रिक्रेटको विश्वशक्ति भारतलाई झन्डै ५० ओभरसम्म टिकेर २३१ रनको लक्ष्य दिनु पहिलोपटक एसिया कपमा सहभागी नेपालजस्तो टिमका लागि नजिते पनि नहारेको अर्थमा विश्लेषण गर्न सकिन्छ।