उपेन्द्र लामिछाने उपेन्द्र लामिछाने
ट्राफिक प्रहरीलाई ‘चिट’कै चटारो
समाज
Clock २१ भदौ २०८१ | ७ मिनेट पाठ
ट्राफिक प्रहरीलाई ‘चिट’कै चटारो
केही दिनअघि सहिद गेटबाट बागदरबारतर्फ जाँदै गरेका महेश न्यौपानेले काठमाडौं महानगरपालिकाको गेटअगाडिको जेब्राक्रसिङबाट सुन्धारातर्फ मोटरसाइकल मोडे।
Whatsapp
हाँसिरहन्छ जमिन
कला/साहित्य
Clock १५ भदौ २०८१ | ४ मिनेट पाठ
हाँसिरहन्छ जमिन
मानिसले मरेपछि पाउने भनेको त्यही ६ फुट जमिन हो भन्दै धनसम्पत्तिको मोह बेकार हो भन्ने सत्यलाई प्रस्ट पारेका छन्। यो कथा नपढे पनि यसको भाव भने जनकले बुझेको भान हुन्थ्यो।
Whatsapp
‘नेताहरूलाई चाहिँ लाज लाग्दैन ?’
राजनीति
Clock १५ भदौ २०८१ | ४ मिनेट पाठ
‘नेताहरूलाई चाहिँ लाज लाग्दैन ?’
टुँडिखेलमा सोमबार आयोजित गौरा पर्वमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भयो।
Whatsapp
सवारी: उबेला बोक्नेको ढाड सेकियो, अहिले किन्नेको
समाज
Clock ११ भदौ २०८१ | ६ मिनेट पाठ
सवारी: उबेला बोक्नेको ढाड सेकियो, अहिले किन्नेको
अहिले उपत्यकामा मात्र १३ लाखभन्दा बढी सवारीसाधन गुड्छन्। यस्तो लाग्छ, सिंगो सहरलाई गाडीले बोकिरहेको छ।
Whatsapp
‘मापसे छलिएला छलिन्न मृत्यु’
समाज
Clock ०६ भदौ २०८१ | २ मिनेट पाठ
‘मापसे छलिएला छलिन्न मृत्यु’
मापसे गरेर उम्कने प्रयासमा चालक स्वयं दुर्घटनामा परेको प्रहरी तथ्यांकले देखाउँछ। ‘मापसे छलिएला तर मृत्यु छल्लिन,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्का भन्...
Whatsapp
देशमा बाह्रैमास ‘गाईजात्रा’
समाज
Clock ०५ भदौ २०८१ | ४ मिनेट पाठ
देशमा बाह्रैमास ‘गाईजात्रा’
दरबार स्क्वायरस्थित तलेजुबाट सोमबार साँझ घिन्तागिसी नाचको प्रदर्शन सुरु भएको गाईजात्राले सांस्कृतिक नगरीलाई छपक्कै छोपेको हो।
Whatsapp
गठ्ठाघर दुर्घटनाको दर्दनाक सन्देश
समाज
Clock ०१ भदौ २०८१ | ५ मिनेट पाठ
गठ्ठाघर दुर्घटनाको दर्दनाक सन्देश
नेपालमा सडक दुर्घटना नौलो कुरा हैन। यहाँ वार्षिक २५ हजारभन्दा बढी दुर्घटना हुन्छन्। यस्ता दुर्घटनामा वार्षिक दुई हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्याकंले देखाएको छ।
Whatsapp
सडक दुर्घटना: कोही किन जबाफदेही होस् !
समाज
Clock ३० साउन २०८१ | ४ मिनेट पाठ
सडक दुर्घटना: कोही किन जबाफदेही होस् !
‘लोकमार्गमा दुर्घटना: जीवन रक्षा, प्राविधिक पक्ष र जबाफदेहिता’ विषयक कार्यक्रमका वक्ताले एकले अर्कालाई दोष दिँदै पन्छिने गरेका कारण दुर्घटना बढ्दै गएको बताए।
Whatsapp
पाँच लाख नपाउँदा करोडपतिको मृत्यु !
समाज
Clock २८ साउन २०८१ | २ मिनेट पाठ
पाँच लाख नपाउँदा करोडपतिको मृत्यु !
भनिन्छ, पुस्तकमा रहेको ज्ञान र पराई हातमा रहेको धन समयमा काम लाग्दैन। सहकारी पीडितको जीवनमा यो भनाइ तीतो यथार्थ बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस