भक्तपुर भन्नेबित्तिकै धेरैलाई लाग्छ– मल्लकालीन पचपन्न झ्याले दरबार, पाँचतले मन्दिर। शिद्धपोखरी अनि मूल ढोकामै रहेको दरबार क्षेत्र। तर भक्तपुर यतिमा मात्र सीमित छैन। कला, संस्कृति र सभ्यताले जीवन्त सहर...
राजनीतिले विभाजित समाजलाई चाडपर्व र संस्कृतिले जोड्दै छ। राजधानीमा छठ पर्व मनाउन भेला भएका पहाडी र मधेसी समुदायबीचको बढ्दो सद्भाव बागमती नदी हुँदै मधेससम्म पुगेको छ।
चाडपर्वहरू नजिकिँदै छन्। ‘यो वर्षको चाडपर्वमा कसैले बस्नुपर्दैन सडक पेटीमा’ भन्ने मूल भावनाका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले असोज १५ देखि छठ पर्वसम्म मेची–महाकाली राष्ट्रिय उद्धार या...
टिकटकका माध्यमबाट सामाजिक सद्भाव भड्काउने काम भएको तत्कालीन सरकारले २०८० कात्तिक २७ गते त्यसमाथि लगाएको प्रतिबन्ध वर्तमान सरकारले शुक्रबारदेखि हटाएको छ।