अमर खड्का अमर खड्का
नमर्दै दाहसंस्कारकाे तयारी, बिरामीको स्वास्थ्यमा भने क्रमश: सुधार
समाज
Clock २६ मंसिर २०८० | ३ मिनेट पाठ
नमर्दै दाहसंस्कारकाे तयारी, बिरामीको स्वास्थ्यमा भने क्रमश: सुधार
डाक्टरले बिरामी बाँच्दैन भनेका आधारमा गाउँलेले दाहसंस्कारका लागि चाहिने सबै सरसामान घरमा खरिद गरेर राखेका रहेछन्।
Whatsapp
रिस छोरासँग, हत्या आमाकाे
समाज
Clock २४ मंसिर २०८० | १ मिनेट पाठ
रिस छोरासँग, हत्या आमाकाे
छोरासँगको विवादमा छुरा प्रहार गरि इटहरी खनारमा आइतबार दिउँसो एक महिलाको हत्या भएको छ।
Whatsapp
पाँच करोड बढी खर्चेर दिवा खाजा खुवाउँदै इटहरी उपमहानगर
समाज
Clock २४ मंसिर २०८० | ३ मिनेट पाठ
पाँच करोड बढी खर्चेर दिवा खाजा खुवाउँदै इटहरी उपमहानगर
इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई उपमहानगरपालिकाले यस वर्ष तीन करोड भन्दा बढी खर्चेर दिवा खाजा प्रभावकारी बनाउन थालेको छ।
Whatsapp
नेपाल-भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन सुरु
समाज
Clock १८ मंसिर २०८० | २ मिनेट पाठ
नेपाल-भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन सुरु
सीमा स्तम्भ जोखिममा पर्न नदिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ वाहिनी पकली सुनसरीले नेपाल–भारत सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन कार्यको सुरुवात गरेको छ।
Whatsapp
हात्ती धपाउने क्रममा एकजनाको मृत्यु
समाज
Clock १४ मंसिर २०८० | २ मिनेट पाठ
हात्ती धपाउने क्रममा एकजनाको मृत्यु
बस्तीमा २० देखि २५ वटाको समूहमा हात्ती प्रवेश गरेपछि बुधवार हात्ती धपाउने क्रममा उनको मृत्यु भएको बताइएको छ।
Whatsapp
बराहक्षेत्रमा सडक नपुगेको स्थानमा ट्रयाक खोल्न श्रमदान
समाज
Clock १३ मंसिर २०८० | १ मिनेट पाठ
बराहक्षेत्रमा सडक नपुगेको स्थानमा ट्रयाक खोल्न श्रमदान
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्‍याउन ट्रयाक खोल्ने कार्य सुरु गरिएको छ।
Whatsapp
‘हात्तीले घर भत्कायो, अब हामी कहाँ बस्ने ?’
समाज
Clock १२ मंसिर २०८० | ३ मिनेट पाठ
‘हात्तीले घर भत्कायो, अब हामी कहाँ बस्ने ?’
जङ्गली हात्तीको समूहले इटहरी वडा नं. २ की नैनाकुमारी राईको मंगलबार बिहान घर भत्काएर क्षति पुर्‍याएको छ। बिहान ४ बजेदेखि ५ बजेको अवधिमा अलग–अलग तीन वटा समूहमा आएका हात्तीले घर भत्काएर क्षति पुर्‍याएको...
Whatsapp
भ्रष्टाचार आरोपमा निवर्तमान उपमेयरसहित ९ जनाविरुद्ध अरोप पत्र दायर
समाज
Clock ११ मंसिर २०८० | २ मिनेट पाठ
भ्रष्टाचार आरोपमा निवर्तमान उपमेयरसहित ९ जनाविरुद्ध अरोप पत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी रामुधनी नगरपालिकाका निवर्तमान उपमेयरसहित नौ जनाले बाटो कालोपत्रे गर्ने क्रममा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
Whatsapp
बचतकर्ताको ६१ करोड हिनामिना गरेको आरोपमा पाँच पक्राउ
समाज
Clock ०९ मंसिर २०८० | २ मिनेट पाठ
बचतकर्ताको ६१ करोड हिनामिना गरेको आरोपमा पाँच पक्राउ
बचतकर्ताले बचत गरेको ६१ करोड रुपैयाँ हाराहारी हिनामिना गरेको आरोपमा इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस