प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको चतरामा १२/१२ वर्षमा लाग्ने महाकुम्भमेलाको पूर्व तयारीसँगै हरिबोधनी एकादशी मेला आज बिहीबारबाट सुरु भएको छ। मेला प्रत्येक वर्षको हरिबोधनी एकादशीको दिनबाट सुरु भएर पू...
सुरक्षा संवेदनशीलताका कारण गृहमन्त्रालयको निर्देशन बमोजिम स्थानीय प्रशासनले अनुमति नदिँदा मुस्लिम समुदायले सुनसरीका दुईवटा स्थानमा गर्न लागेको सभा ‘इज्तेमा’ स्थगित गरिएको छ।
प्रसिद्ध धार्मिक स्थल सुनसरीको वराहक्षेत्र मन्दिर आसपासमा सञ्चालित होटलमा मदिरा र मासु विक्री–वितरणमा रोक लगाइएको छ।नगरपालिकाले मदिरा र मासु बिक्री वितरणमा रोक लगाएको हो।
हरेक आमाबुबाको चाहना हुन्छ-बुढेसकालको सहारा छोरीछोरी बन्न सकून्। सानोमा माया–ममताले हुर्काएको, उचित शिक्षादीक्षा दिएका छोराछोरीको सहारा बन्नुको सट्टा अपहेलित भएर थुप्रै आमाबुबाले वृद्धाश्रम पुग्नुपरेक...
पूर्वको नाम चलेको धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका सुनसरी सहित उदयपुर र धनकुटालाई समेटेर धार्मिक र पर्यटकीय सम्भावनाको अध्ययन गर्नका निम्ति धार्मिक अगुवाले आज शुक्रबारदेखि १५ दिने पदयात्रा सुरु गर...