सुनसरी तराईका सुगमजिल्लामै पर्छ। तर, बराहक्षेत्र नगरपालिकावडा नं. १ सूर्य कुण्डकाविद्यार्थी कक्षा ९ देखि माथि पढ्ने कतिपयदुइ घण्टा भन्दा बढी पैदल हिडेर जाने गर्छन् । कतिपयभने बराहक्षेत्रकै चतरामा डेरा...
अस्पताल सञ्चालनकै लागि एक महिनादेखि निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको थियो । स्वास्थ्य शिविरमा तीन हजार बढीले सेवा लिएका छन् ।
एक युवालाई ‘हनी ट्रयाप’ मा पारेर पाँच लाख रुपैयाँ युवतीका परिवारले लिएको विरोधमा सुनसरी हरिनगर गाउँपालिका वडा नं. २ भुटाहामा आइतबार केहीबेर तनावग्रस्त बन्यो ।
‘उच्च शिक्षामा दिगोपन: स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण’ विषयमा हुने यो सम्मेलनमा स्थानीय ज्ञान, विश्वव्यापी अभ्यास र तिनका प्रयोगबारे बौद्धिक छलफल र बहस हुने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले ब...