अमर खड्का अमर खड्का
कोशी टप्पु आरक्ष क्षेत्रमा मानव र जनावरबिचको द्वन्द्व बढ्दो
समाज
Clock ०८ जेष्ठ २०८२ | ५ मिनेट पाठ
कोशी टप्पु आरक्ष क्षेत्रमा मानव र जनावरबिचको द्वन्द्व बढ्दो
अहिले कोशी टप्पु आरक्ष सुनसरीसहित सप्तरी र उदयपुरमा गरी एक सय ७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।
Whatsapp
धरानमा अत्यधिक विषादीयुक्त दुई हजार किलो काउली नष्ट
समाज
Clock २३ वैशाख २०८२ | १ मिनेट पाठ
धरानमा अत्यधिक विषादीयुक्त दुई हजार किलो काउली नष्ट
मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने अत्यधिक विषादी प्रयोग भेटिएपछि धरानमा ल्याइएको दुई हजार ४४२ केजी काउली नष्ट गरिएको छ।
Whatsapp
इटहरीमा दुई समूहबिच खुकुरी हानाहान
समाज
Clock २१ वैशाख २०८२ | २ मिनेट पाठ
इटहरीमा दुई समूहबिच खुकुरी हानाहान
बिहान ९.४५ बजे इटहरी वडा नं. २० का आकाश गिरीलाई लालीगुरास टोलको चौबाटोमा बोलाएर वडा नं. २ शान्ति झोडाका युवा समूहले कुटपिट गरेर गिरी पक्षका बाबु भनिने विरेन बुढाथोकी सहित घटनास्थल पुगेपछि खुकुरी प्रहा...
Whatsapp
राष्ट्रव्यापी कवितामा ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रथम
कला/साहित्य
Clock १२ वैशाख २०८२ | ३ मिनेट पाठ
राष्ट्रव्यापी कवितामा ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रथम
शुक्रबार भएको प्रतियोगिताका लागि छानिएका १० कवितामध्ये ‘झ्यालको सौन्दर्यशास्त्र’ प्रतिस्पर्धामा प्रथम भएको हो । प्रथम हुने भट्टराईलाई ५१ हजार एक सय नगद पुरस्कार प्रदान गरियो ।
Whatsapp
वीपी कोइराला प्रतिष्ठानका चिकित्सकद्वारा ओपीडी सेवा बन्द
स्वास्थ्य
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
वीपी कोइराला प्रतिष्ठानका चिकित्सकद्वारा ओपीडी सेवा बन्द
प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीकी सभापति डा. तनु मवनले नेपाल चिकित्सक संघको पूर्वघोषित कार्यक्रमअनुसार ओपीडी सेवा बन्द गरिएको बताइन्।
Whatsapp
दुईवटा मासु पसलमा तालाबन्दी
समाज
Clock ११ वैशाख २०८२ | २ मिनेट पाठ
दुईवटा मासु पसलमा तालाबन्दी
अस्वस्थकर माछा–मासु खानाले मानव स्वास्थ्यमा गम्भीर प्रकृतिका रोग लागेर औषधोपचारमा ठूलो धनराशि खर्चनुपरेको घटना थुप्रै छन्।
Whatsapp
समाचार लेख्ने पत्रकारलाई घुँडा धसाउने प्रमुख प्रशासकीय अधिकृतको चेतावनी
राजनीति
Clock ०९ वैशाख २०८२ | २ मिनेट पाठ
समाचार लेख्ने पत्रकारलाई घुँडा धसाउने प्रमुख प्रशासकीय अधिकृतको चेतावनी
प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले स्थानीय कपुरी न्यूजअनलाइन बन्द गर्ने र समाचार लेख्ने पत्रकार रश्मी प्रधानलाई मुख्यमन्त्री कार्यालय अगाडि घुँडा धसाउने धम्की दिएका हुन् ।
Whatsapp
सुकुना क्याम्पसमा पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन : सात देशका शिक्षा विज्ञको सहभागिता
समाज
Clock ०६ वैशाख २०८२ | २ मिनेट पाठ
सुकुना क्याम्पसमा पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन : सात देशका शिक्षा विज्ञ...
मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसमा उच्च शिक्षाको दिगोपनका लागि पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन शनिबारदेखि सुरु भएको छ।
Whatsapp
‘डिभोर्स’ नमानेपछि आफन्त लगाएर श्रीमतीको हत्या
समाज
Clock ०४ वैशाख २०८२ | २ मिनेट पाठ
‘डिभोर्स’ नमानेपछि आफन्त लगाएर श्रीमतीको हत्या
प्रेमबहादुरले श्रीमतीलाई शंका गर्ने र पन्छाउने उपायको खोजीमा आफन्तलाई संलग्न गराएर हत्या गराएको खुलेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस