अमर खड्का अमर खड्का
तन्नेरीमा धनी बनिएन भने बुढेसकालमा दुख पाइन्छ : महामन्त्री थापा
राजनीति
Clock ३० जेष्ठ २०८२ | १ मिनेट पाठ
तन्नेरीमा धनी बनिएन भने बुढेसकालमा दुख पाइन्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवा पुस्ताले मेहनत नगरे देशको भविष्य कमजोर हुने बताएका छन्।
Whatsapp
सरकारले ‘वाह!’ हुने काम गर्नुपर्छ : महामन्त्री थापा
राजनीति
Clock ३० जेष्ठ २०८२ | २ मिनेट पाठ
सरकारले ‘वाह!’ हुने काम गर्नुपर्छ : महामन्त्री थापा
अस्थिरताको बीचमा नेपाललाई अवसर प्राप्त भएकोले त्यसलाई सदुपयोग गर्नुपर्ने उनले बताए।
Whatsapp
इटहरी बजार क्षेत्रका १२४ वटा घर भत्काइँदै
समाज
Clock २७ जेष्ठ २०८२ | २ मिनेट पाठ
इटहरी बजार क्षेत्रका १२४ वटा घर भत्काइँदै
योजना प्रमुख जगत प्रजापतिका अनुसार केही घरको पिलर पनि भत्काउनुपर्ने अवस्था छ ।
Whatsapp
गणतन्त्र व्यवस्था र संस्कार दुवै हो, राजतन्त्र फर्कने कल्पना नगर्नु : महामन्त्री थापा
राजनीति
Clock २३ जेष्ठ २०८२ | १ मिनेट पाठ
गणतन्त्र व्यवस्था र संस्कार दुवै हो, राजतन्त्र फर्कने कल्पना नगर्नु : महामन्त्री...
महामन्त्री थापाले कांग्रेस संघीयताको पक्षमा अन्य पार्टीभन्दा अगाडि रहेको बताउँदै नेता-कार्यकर्तालाई विचलित नहुन र संघीयताको विकल्प नसोच्न आग्रह गरेका छन्।
Whatsapp
विद्यार्थीको कप्तान र भाइस कप्तान छान्न चुनाव
शिक्षा
Clock २३ जेष्ठ २०८२ | २ मिनेट पाठ
विद्यार्थीको कप्तान र भाइस कप्तान छान्न चुनाव
विद्यार्थीबिचको चुनावी प्रतिस्पर्धा प्रक्रिया कुनै आवधिक वा स्थानीय तहको निर्वाचनको झझल्को दिने किसिमको थियो।
Whatsapp
सुनसरीमा बाढीपहिरोले ४० घरमा क्षति, खानेपानीको पाइप समेत बगायो
समाज
Clock १७ जेष्ठ २०८२ | १ मिनेट पाठ
सुनसरीमा बाढीपहिरोले ४० घरमा क्षति, खानेपानीको पाइप समेत बगायो
पहिरोले धरान उपमहानगरपालिका-१३ स्थित तुला लिम्बुको घर भत्काइदिएको छ। पहिरोले घर भत्काइदिएपछि लिम्बुको परिवार पूर्ण रूपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले...
Whatsapp
त्रिविकाे परीक्षा स्तरीय बनाउने सरोकारवालाको प्रतिबद्धता
शिक्षा
Clock १५ जेष्ठ २०८२ | २ मिनेट पाठ
त्रिविकाे परीक्षा स्तरीय बनाउने सरोकारवालाको प्रतिबद्धता
बिहीबार त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरको आयोजना र जनता बहुमुखी क्याम्पस इटहरीको सह आयोजनामा भएको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागीले परीक्षालाई उत्पादनमूलक बना...
Whatsapp
ट्रयाक्टरको ठक्करबाट दुईजनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
समाज
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
ट्रयाक्टरको ठक्करबाट दुईजनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
भोक्राहा नरसिंहमै सञ्चालित सप्तकोशी न्यूरो अस्पतालमा उपचारको क्रममा सर्पराजको दिउँसो २ बजेतिर र महजितको दिउँसो २ः२० बजे मृत्यु भएको हो ।
Whatsapp
भगवान् राम बसेको भनिएको रामधुनी मन्दिर क्षेत्रमा थारू महिलाको घरवास
समाज
Clock १२ जेष्ठ २०८२ | ३ मिनेट पाठ
भगवान् राम बसेको भनिएको रामधुनी मन्दिर क्षेत्रमा थारू महिलाको घरवास
सुनसरी रामधुनी वडा नं ४ मा रहेको रामधुनी मन्दिरमा आउने धार्मिक पर्यटकका निम्ति होमस्टे सञ्चालन गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस