अमर खड्का अमर खड्का
श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु
समाज
Clock ०९ असार २०८२ | १ मिनेट पाठ
श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु
मुसहरलाई मादक पदार्थ सेवन गरी उनका श्रीमान् ३० वर्षीय सोनिया मुसहरले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Whatsapp
धरान उपमहानगर: मेयर र उपमेयर अडानले कार्यपालिका बैठक १५ मिनेटमै स्थगित
राजनीति
Clock ०८ असार २०८२ | १ मिनेट पाठ
धरान उपमहानगर: मेयर र उपमेयर अडानले कार्यपालिका बैठक १५ मिनेटमै स्थगित
धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबिचको विवादले उग्र रूप लिइ रहेका बेला आइतबार बसेको कार्यपालिका बैठक १५ मिनेटमै स्थगित भएको छ।
Whatsapp
सर्पको डसाईबाट बालिकाको मृत्यु
समाज
Clock ०७ असार २०८२ | १ मिनेट पाठ
सर्पको डसाईबाट बालिकाको मृत्यु
सर्पको डसाईबाट सुनसरी कोशी गाउँपालिकामा शनिबार बिहान एक जना बालिकको मृत्यु भएको छ।
Whatsapp
सिकिस्त क्यान्सर बिरामीलाई घरमै हेरचाह
स्वास्थ्य
Clock ०६ असार २०८२ | २ मिनेट पाठ
सिकिस्त क्यान्सर बिरामीलाई घरमै हेरचाह
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले क्यान्सरका सिकिस्त बिरामीका लागि घरमै पुगेर हेरचाह तथा उपचार सेवा (होम प्यालिएटिभ केयर) सुरु गरेको छ।
Whatsapp
धरानमा मेयर-उपमेयर विवाद उत्कर्षमा: एकअर्काविरुद्ध किर्ते र भ्रष्टाचारको आरोप-प्रत्यारोप
राजनीति
Clock ०५ असार २०८२ | ३ मिनेट पाठ
धरानमा मेयर-उपमेयर विवाद उत्कर्षमा: एकअर्काविरुद्ध किर्ते र भ्रष्टाचारको आरोप-प्...
धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबिचको विवादले उग्र रुप लिइ रहेका बेला दुवै पक्षले एकअर्कामाथि दोषारोपण गरेका छन्।
Whatsapp
‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
अपराध
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
मार्केटिङको काममा लगाएर बन्धक बनाइएका १२ जना बालबालिकालाई प्रहरीले इटहरीको एक होटलबाट उद्धार गरेको छ।
Whatsapp
कर्मचारीले रकम निकासा नगरेपछि सुरु भएको थियो धरानमा मेयर र उपमेयरको विवाद
समाज
Clock ०३ असार २०८२ | २ मिनेट पाठ
कर्मचारीले रकम निकासा नगरेपछि सुरु भएको थियो धरानमा मेयर र उपमेयरको विवाद
सोमबार धरान वडा नं. १६ मा रहेको बहुभाषिक पाठशालामा जाली लगाएको रकमको नौ लाख रुपैयाँ दिनुपर्ने मेयर साम्पाङ्ले कर्मचारीलाई निर्देशन दिएका थिए।
Whatsapp
सुनसरी र झापामा एकै दिन दुई हात्ती मारिए
अपराध
Clock ०२ असार २०८२ | २ मिनेट पाठ
सुनसरी र झापामा एकै दिन दुई हात्ती मारिए
डाक्टर अशोक रामले आफ्नो बाटोमा हिडिरहेका बेला मानिसले नियतवस हात्ती मार्ने क्रम पछिल्लो समय बढेको बताए ।
Whatsapp
नेपालमा ‘मलाहा बिरालो’ बढीमा पाँच सय
समाज
Clock ३१ जेष्ठ २०८२ | २ मिनेट पाठ
नेपालमा ‘मलाहा बिरालो’ बढीमा पाँच सय
नेपालमा पाइने १३ वटा जङ्गली बिरालो प्रजातिहरूमध्ये ‘मलाहा बिरालो’ चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्य जन्तु आरक्ष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढी रहेको जानकारी दिइयो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस