अध्यक्ष पदका उम्मेदवार शिवराज श्रेष्ठले बिहीबार निर्वाचित भएर तीन वर्षे कार्यकालमा गर्ने कार्यको प्रतिबद्धतासँगै प्यानलको घोषणा गरेमा शुक्रबार अर्का अध्यक्ष पदका उम्मेदवारको टिमले प्यानल र प्रतिबद्धता...
नगरप्रमुख साम्पाङ्, वडाध्यक्ष र कार्यपालिका सदस्यले स्थलगत रुपमा अनुगमन गरेपछि श्रमदानबाट काम भएकाले गर्दा उपभोक्ता समितिलाई भुक्तानी दिए फरक नपर्ने भनी सर्जमिन मुचुल्का गरेपछि सहमति भएको हो ।
धरान उपमहानगरपालिका वडा नं. ११ को बाल सञ्जालले सोमबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो।
आइतबार उपप्रमुख अईन्द्रविक्रम बेघा, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले प्रमुख साम्पाङ्लाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी दिन माग गरेका हुन् ।
धान रोपाइँ र दही चिउरा खाने दिनको महत्वबारे इटहरी वडा नंं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले शैक्षिक प्रदर्शनीमा सहभागीलाई बताउँदै थिए ।