सुनसरीका पत्रकारहरूले राजावादी समूहको हिंसात्मक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारगृहमा भएको तोडफोडको छानबिन गर्न माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
राजावादी समूहको हिंसात्मक आन्दोलनका क्रममा आगलागीमा मारिएका पत्रकार सुरेश रजकसहित सञ्चारगृह तोडफोडको विरोधमा सुनसरीको इटहरीमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।
सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका १६ जनाको सकुशल उद्धार गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले जानकारी दिए।
कार्यालय सहयोगी दिवसका छोराको परीक्षा दिनका लागि एसइईको सुरुवातदेखि नै उनलाई केन्द्राध्यक्ष हबिब मन्सुरीले कार्यालय सहयोगी नियुक्त गरी परीक्षा दिन लगाएको रहस्य खुलेको छ।