अमर खड्का अमर खड्का
ह्वाट्स एप ग्रुप बनाएर निरीक्षकले नै चोराए चिट, तीन जना नियन्त्रणमा
शिक्षा
Clock ०९ चैत्र २०८१ | २ मिनेट पाठ
ह्वाट्स एप ग्रुप बनाएर निरीक्षकले नै चोराए चिट, तीन जना नियन्त्रणमा
माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा ह्वाट्स एप ग्रुप बनाएरै निरीक्षकले नै चिट चोराउँदै गर्दा आइतबार सुनसरी इनरुवाको भगवती माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
Whatsapp
एसइईमा अनधिकृत गतिविधि गरेको भन्दै ४ जना निरीक्षक निष्कासित
शिक्षा
Clock ०७ चैत्र २०८१ | १ मिनेट पाठ
एसइईमा अनधिकृत गतिविधि गरेको भन्दै ४ जना निरीक्षक निष्कासित
माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा अन्तर्गत दोस्रो दिन शुक्रबार सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ ।
Whatsapp
सुनसरीका तीन वटा क्याम्पसमा नेविसंघ नेतृत्वको गठबन्धन विजयी
राजनीति
Clock ०६ चैत्र २०८१ | ३ मिनेट पाठ
सुनसरीका तीन वटा क्याम्पसमा नेविसंघ नेतृत्वको गठबन्धन विजयी
एउटा क्याम्पसमा नेविसंघको पुरै प्यानल विजयी भएको छ भने धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा भने सभापतिमा क्रान्तिकारी समर्थित सभापतिमा विजयी भएका छन् । 
Whatsapp
जोखिममा रहेका सामुदायिक विद्यालयमा कोशी सरकारले लगानी गर्छ: मुख्यमन्त्री
राजनीति
Clock ०५ चैत्र २०८१ | २ मिनेट पाठ
जोखिममा रहेका सामुदायिक विद्यालयमा कोशी सरकारले लगानी गर्छ: मुख्यमन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशभित्रका जोखिममा रहेका सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि लगानी गर्ने बताएका छन्।
Whatsapp
वैदेशिक रोजगारीमा जान पैसा बुझाएका १९७ युवा ठगिए
समाज
Clock ०१ चैत्र २०८१ | १ मिनेट पाठ
वैदेशिक रोजगारीमा जान पैसा बुझाएका १९७ युवा ठगिए
वैदेशिक रोजगारीमा जाने १९७ जना युवा ठगिएको आप्रवासी स्रोत केन्द्र इनरुवा सुनसरीले सार्वजनिक गरेको छ।
Whatsapp
इटहरीमा पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सव
कला/साहित्य
Clock २४ फागुन २०८१ | २ मिनेट पाठ
इटहरीमा पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सव
महोत्सवको नारा ‘शान्तिका लागि थिएटर, संस्कृतिहरूको आदान–प्रदान र दिगो भविष्य संरक्षण’ रहेको छ।
Whatsapp
इटहरीमा १० किलोमिटर दौड प्रतियोगिता, केन्याली धावकले जिते उपाधि
खेल
Clock २४ फागुन २०८१ | २ मिनेट पाठ
इटहरीमा १० किलोमिटर दौड प्रतियोगिता, केन्याली धावकले जिते उपाधि
इटहरीमा शनिबार आयोजित दोस्रो तरहरा अर्गानिक १० किलोमिटर खुल्ला दौड प्रतियोगितामा दुई हजारभन्दा बढीले सहभागिता जनाएका छन्।
Whatsapp
बराह सहकारी घोटाला: साढे चार हजार बचतकर्ताको १० अर्ब ७३ करोड हिनामिना
अपराध
Clock २२ फागुन २०८१ | २ मिनेट पाठ
बराह सहकारी घोटाला: साढे चार हजार बचतकर्ताको १० अर्ब ७३ करोड हिनामिना
बराह बचत तथा ऋण सहकारी संस्था धरानका बचतकर्ताको १० अर्ब ७३ करोड भन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका आठ जनालाई थुनामा पठाउने आदेश भएको छ। तीन जनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश...
Whatsapp
सडक विस्तार गर्न दुहवीमा ५८ घर भत्काइयो, अझै चार घर बाँकी
समाज
Clock २२ फागुन २०८१ | २ मिनेट पाठ
सडक विस्तार गर्न दुहवीमा ५८ घर भत्काइयो, अझै चार घर बाँकी
सर्वोच्च अदालतमा स्थानीयले मुद्दा दायर गरेकोमा एक महिनाअघि रिट खारेज गरेपछि घर भत्काउन ३० दिने समयसीमा तोकिएको थियो । जुन समयसीमा बुधबार सकिएपछि नगरपालिकाले बिहीबारदेखि नै घर भत्काउन थालेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस