अमर खड्का अमर खड्का
झुम्का कारागारमा बन्दीको मृत्यु
समाज
Clock ०४ भदौ २०८२ | १ मिनेट पाठ
झुम्का कारागारमा बन्दीको मृत्यु
बुधबार बिहानै कारागारकै स्वास्थ्य टोलीले स्वास्थ्य चेकजाँच गरेर थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो।
Whatsapp
जनशक्ति अभावले जुटको उत्पादन बढ्न सकेन्
समाज
Clock ०३ भदौ २०८२ | २ मिनेट पाठ
जनशक्ति अभावले जुटको उत्पादन बढ्न सकेन्
जुटको उत्पादकत्व बढाउनका लागि जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने मेसिन पनि प्रयोग गर्न थालेको छ ।
Whatsapp
बचत फिर्ता नगरेको उजुरीपछि चार सहकारीमाथि छानबिन सुरू
अर्थ
Clock ०२ भदौ २०८२ | ४ मिनेट पाठ
बचत फिर्ता नगरेको उजुरीपछि चार सहकारीमाथि छानबिन सुरू
इटहरीमा एकातिर सर्वसाधारणको रकम असुरक्षित भएको विषयमा उजुरी दिनेको संख्या बढी रहँदा कतिपय सहकारीले भने ऋण असुलीमा समस्या भएको भनी उजुरी दिने पनि उत्तिकै छन् ।
Whatsapp
‘बजेट होलिडे’ को रस्साकस्सी अन्त्य, इटहरीमा बल्ल पारित भयो साढे दुई अर्बको बजेट
अर्थ
Clock ३१ साउन २०८२ | २ मिनेट पाठ
‘बजेट होलिडे’ को रस्साकस्सी अन्त्य, इटहरीमा बल्ल पारित भयो साढे दुई अर्बको बजेट
एक महिना लामो राजनीतिक गतिरोध, आरोप-प्रत्यारोप र नागरिक दबाबपछि अन्ततः इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको छ।
Whatsapp
झुम्का कारागारबाट फरार कैदी झापामा पक्राउ
समाज
Clock ३१ साउन २०८२ | १ मिनेट पाठ
झुम्का कारागारबाट फरार कैदी झापामा पक्राउ
जबरजस्ती करणी मुद्दामा एक वर्षदेखि सजाय भुक्तान गरिरहेका खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका वडा नं. २ का २८ वर्षीय रूपक पौडेललाई विर्तामोड वडा नं. १० विराट पोखरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
Whatsapp
पूर्वमेयर चौधरीको आरोप: इटहरीमा ‘बजेट होलिडे’, मेयर-उपमेयर घुमघाममा मस्त
राजनीति
Clock २८ साउन २०८२ | ३ मिनेट पाठ
पूर्वमेयर चौधरीको आरोप: इटहरीमा ‘बजेट होलिडे’, मेयर-उपमेयर घुमघाममा मस्त
इटहरी उपमहानगरपालिकाका पूर्व नगर प्रमुख द्वारिकलाल चौधरीले अहिलेको मेयर र उपमेयर बजेट होलिडेमा रमाएको आरोप लगाएका छन्।
Whatsapp
सुनसरी दुहवीमा तीन पुरुषको रहस्यमय मृत्यु
समाज
Clock २८ साउन २०८२ | १ मिनेट पाठ
सुनसरी दुहवीमा तीन पुरुषको रहस्यमय मृत्यु
दुहवीमै उद्योगमा कार्यरत अर्का एक पुरुष पनि कोठामै मृत अवस्थामा भेटिएका छन् ।
Whatsapp
झुम्का कारागारको पर्खाल नाघेर एक कैदी भागे, छानबिन गर्न समिति गठन
समाज
Clock २८ साउन २०८२ | १ मिनेट पाठ
झुम्का कारागारको पर्खाल नाघेर एक कैदी भागे, छानबिन गर्न समिति गठन
घटनाको छानबिन गर्नका लागि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
Whatsapp
चाडपर्व नजिकिएसँगै नक्कली नोटको कारोबारी पक्राउ
समाज
Clock २१ साउन २०८२ | २ मिनेट पाठ
चाडपर्व नजिकिएसँगै नक्कली नोटको कारोबारी पक्राउ
सीमावर्ती नाकाबाट लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार दुई जनामध्ये पछाडि बसेका राजेशको साथबाट नक्कली नोट फेला परेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस