अमर खड्का अमर खड्का
धरानको भाटभटेनीमा चार वटा मानव कङ्काल फेला
समाज
Clock २७ भदौ २०८२ | २ मिनेट पाठ
धरानको भाटभटेनीमा चार वटा मानव कङ्काल फेला
जेन-जी पुस्ताले सोमबार धरानमा शान्तिपूर्ण आन्दोलन गरेता पनि मंगलबार भने हिंसात्मक गर्ने क्रममा थुप्रै स्थानमा आगजनी गर्दा भाटभटेनीमा पनि आगजनी गरेका थिए ।
Whatsapp
जेन–जी आन्दोलन: छोरीहरूले ‘बाबा खोइ?’ भनेर सोध्छन्, के जवाफ दिऊँ
समाज
Clock २७ भदौ २०८२ | ३ मिनेट पाठ
जेन–जी आन्दोलन: छोरीहरूले ‘बाबा खोइ?’ भनेर सोध्छन्, के जवाफ दिऊँ
उनको श्रीमान् मोहन घर बनाउने मिस्त्रीको काम गरेर घर व्यवहार धान्दै आएका थिए । मञ्जु दुई वर्षअघि कुबेत गएर एउटा सामान्य घर बनाएकी थिइन् ।
Whatsapp
झुम्का कारागारमा अहिले दुई सय २० जना कैदीबन्दी मात्रै
समाज
Clock २५ भदौ २०८२ | १ मिनेट पाठ
झुम्का कारागारमा अहिले दुई सय २० जना कैदीबन्दी मात्रै
आन्दोलनका क्रममा मंगलबार राति आन्दोलनकारी कारागार पुगेर ब्लक ‘बी’ का कैदीलाई निकाल्नुपर्ने माग राखेपछि उनीहरू निस्किएको जेलर सुभाष लामिछानेले बताए।
Whatsapp
झुम्का कारागारबाट एक हजार ५७५ कैदीबन्दी भागे
समाज
Clock २५ भदौ २०८२ | १ मिनेट पाठ
झुम्का कारागारबाट एक हजार ५७५ कैदीबन्दी भागे
राति अबेरसम्म कारागारबाट सबै कैदीबन्दी बाहिरिए पनि सेनाले पत्राउ गरेका र केही आफै फर्किएका गरि अहिले २२० जना मात्रै कैदीबन्दी रहेका छन् ।
Whatsapp
इटहरी हिंसा : मेयरदेखि मन्त्रीको घरमा आगजनी
समाज
Clock २४ भदौ २०८२ | २ मिनेट पाठ
इटहरी हिंसा : मेयरदेखि मन्त्रीको घरमा आगजनी
नागरिक समाजसहित यस क्षेत्रमा क्रियाशील सामाजिक संस्थाका अगुवाहरूको भेलाले स्थिति काबुबाहिर गएकाले आन्दोलनलाई शान्तिमा रूपान्तरण गर्न अपिल गरेका छन्।
Whatsapp
इटहरीका मेयर हेमकर्ण पौडेलको घरमा आगजनी
समाज
Clock २४ भदौ २०८२ | १ मिनेट पाठ
इटहरीका मेयर हेमकर्ण पौडेलको घरमा आगजनी
युवाहरूले कोशी प्रदेश कानुनमन्त्री रेवती रमण भण्डारी, एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका छन्।
Whatsapp
जेन-जी प्रदर्शनः प्रदर्शनकारी चौकीतर्फ अघि बढेपछि इटहरीमा प्रहरीले गोली चलायो, दुई जनाको मृत्यु
राजनीति
Clock २३ भदौ २०८२ | २ मिनेट पाठ
जेन-जी प्रदर्शनः प्रदर्शनकारी चौकीतर्फ अघि बढेपछि इटहरीमा प्रहरीले गोली चलायो, द...
जेन-जी समूहले इटहरी उपपमहानगरपालिकाभित्रै प्रवेश गरेर मेयर हेमकर्ण पौडेलको कार्यकक्षमा आगजनी र तोडफोड गरेपछि प्रहरी कार्यालयतर्फ प्रवेश गर्ने क्रममा गोली चलाएको थियो ।
Whatsapp
जेन–जी प्रदर्शनः इटहरीमा अनिश्चितकालिन कर्फ्यू, उपमहानगर कार्यालयमा आगजनी
समाज
Clock २३ भदौ २०८२ | १ मिनेट पाठ
जेन–जी प्रदर्शनः इटहरीमा अनिश्चितकालिन कर्फ्यू, उपमहानगर कार्यालयमा आगजनी
जेन–जी प्रदर्शन उग्र बनेपछि सुनसरी प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
Whatsapp
इटहरीमा प्रदर्शन गर्ने जेन-जी र प्रहरीबिच झडप
समाज
Clock २३ भदौ २०८२ | १ मिनेट पाठ
इटहरीमा प्रदर्शन गर्ने जेन-जी र प्रहरीबिच झडप
उप-महानगरपालिकाको गेट लगाएर प्रहरीले अश्रृग्यास प्रहार गरिरहेको छ भने बाहिर जेन-जी युवाहरुले प्रदर्शन गरिरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस