अमर खड्का अमर खड्का
इटहरीमा शान्ति–जनसुरक्षाका लागि प्रहरी कार्यालय व्यवस्थापनको तयारी
समाज
Clock १३ असोज २०८२ | १ मिनेट पाठ
इटहरीमा शान्ति–जनसुरक्षाका लागि प्रहरी कार्यालय व्यवस्थापनको तयारी
प्रहरी कार्यालय पूर्ण रुपमा काम नलाग्ने भएकाले अरु नयाँ उपयुक्त स्थान अहिलेसम्म पनि पहिचान गर्न नसक्दा समस्या भएको छ ।
Whatsapp
इटहरीमा दुई सय रुपैयाँको सरफ विवादमा कुटपिट, तीन घाइते
समाज
Clock १३ असोज २०८२ | १ मिनेट पाठ
इटहरीमा दुई सय रुपैयाँको सरफ विवादमा कुटपिट, तीन घाइते
प्रहरीका अनुसार केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
Whatsapp
सुरक्षा चुनौती रहेको इटहरीमा प्रहरी कार्यालय पुन:स्थापना गर्न सकस
समाज
Clock ११ असोज २०८२ | ४ मिनेट पाठ
सुरक्षा चुनौती रहेको इटहरीमा प्रहरी कार्यालय पुन:स्थापना गर्न सकस
जेन–जी पुस्ताको आन्दोलनका क्रममा इटहरीमा रहेको इलाका प्रहरी कार्यालय तोडफोड र आगजनी गरेपछि यति बेला पुन:स्थापना गर्न सकस परेको छ।
Whatsapp
झुम्का कारागारबाट भागेकामध्ये ८१६ कैदीबन्दी अझै समम्पर्कविहीन
अपराध
Clock १० असोज २०८२ | २ मिनेट पाठ
झुम्का कारागारबाट भागेकामध्ये ८१६ कैदीबन्दी अझै समम्पर्कविहीन
बाहिरिएकामध्ये आफै आएका र पक्राउ गरी ल्याएका गरी ७५९ जनालाई फिर्ता ल्याइएको जेलर सुभाष लामिछानेले बताए ।
Whatsapp
पसलको बाँकी रकम मागेको भन्दै एक पुरुषको हत्या
अपराध
Clock ०९ असोज २०८२ | १ मिनेट पाठ
पसलको बाँकी रकम मागेको भन्दै एक पुरुषको हत्या
इलाका प्रहरी कार्यालय पकलीका अनुसार इटहरी १६ का लाल चौधरीले रामकुमारको पसलमा थोरै पैसा बाँकी रहेको र त्यो मागेको झोकमा घर नजिकै कुटपिट गरेका थिए ।
Whatsapp
जेन–जीको आन्दोलनले धरानमा पाँच करोडको क्षति
अर्थ
Clock ०६ असोज २०८२ | २ मिनेट पाठ
जेन–जीको आन्दोलनले धरानमा पाँच करोडको क्षति
धरानमा जेन–जीको नामबाट निसाना बनाएरै व्यक्तिगत धनसम्पत्तिमा क्षति गरेपछि दोषीको नाम किटान गरि अहिलेसम्म १२ जनाले जाहेरी दिएका छन् ।
Whatsapp
बसले ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
समाज
Clock ०२ असोज २०८२ | १ मिनेट पाठ
बसले ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
यात्रुबाहक बसले बिग्रिएर बाटोमा रोकी राखेको ट्रकलाई ठक्कर दिँदा सिरहाका ३५ वर्षे सुनिल यादव र सिरहाकै ४५ वर्षे धनेश्वरी देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Whatsapp
जेन जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन
समाज
Clock २९ भदौ २०८२ | १ मिनेट पाठ
जेन जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन
जेन-जीले चौरास्त चोकमा भेला भएर इटहरीमा मृत्यु भएका दुईसहित देशभरका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् ।
Whatsapp
पाँच हजार केजी गाँजा फेला
अपराध
Clock २९ भदौ २०८२ | १ मिनेट पाठ
पाँच हजार केजी गाँजा फेला
सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेका अनुसार बेवारिसे अवस्थामा पेट्रोल पम्प अगाडि राखेको अवस्थामा गाँजा फेला पारेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस