‘एमालेलाई एक्लै जित्न सकिँदैन भनेरै अरू दल गठबन्धन बनाउँदै छन्,’ उनले भने, ‘एमालेविरुद्धको गठबन्धन बनाउन ती दलमात्रै लागेका होइनन्, दृश्य/अदृश्य शक्तिसमेत हामीविरुद्ध लागेका छन्।’
वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा अभियन्ता डा.गोविन्द केसी इलाम अस्पतालमा बिरामीको उपचार गरिरहेका छन्। हिजो (आइतबार) इलाम आएका डा.केसीले करिब १ महिना इलाम अस्पतालको ओपिडीमा बिरामी जाँच गर्ने भएका हुन्।
जिल्लामा मोटरसाइकल चालकले सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्नेगरेको पाइएको छ। गत आर्थिक वर्ष २०७८/०७९ मा प्रहरीले ट्राफिक नियमविपरीत कुदाइएका मोटरसाइकलबाट नै सबैभन्दा बढी राजस्व संकलन गरेको पनि देख...
‘ठूला व्यापारी वा व्यवसायीको घर हुँदैन, देश हुँदैन र बस्ने ठाउँ पनि हुँदैन, उनीहरू जहाँ नाफा हुन्छ, त्यहाँ जाने र बस्ने हो,’ मेयर राईले भने, ‘तर, किसान दीर्घकालसम्म यही बस्छन्, यही काम गर्छन् र गुजारा...
जिल्लाका सहर र गाउँ–गाउँमा ‘भाइरल’ फैलिएको छ। ज्वरो आउने, रुघाखोकी लाग्ने र निमोनियाँ भएका बिरामी दिनहुँ बढिरहेका छन्। बिरामीको संख्या बढेपछि कतिपय स्वास्थ्य संस्थामा शैया अपुग हुन थालेको छ।
नगरले गत जेठ ३० मा नगरको आम्दानी बढाउने र खर्च घटाउने नीतिगत निर्णय गरेको थियो। त्यसैलाई आधार बनाएर नगरले राजनीतिक पूर्वाग्रहका आधारमा आफूहरूलाई निस्कासन गरेको गुनासो हटाइएका कर्मचारीले गरेका छन्। उनी...
पर्यटकीय जिल्ला इलाममा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार तथा व्यवसायीको क्षमता विकासमा भएको समय र बजेट खर्च हिसाब गर्ने हो लामै समय लाग्ला। कतिपय खर्चको त हिसाब–किताब नै नआउन पनि सक्ला। तर, यतिको ‘लग...