भीम चापागाईं भीम चापागाईं
इलाम १ मा अवरुद्ध मतगणना सुरु
राजनीति
Clock ०९ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम १ मा अवरुद्ध मतगणना सुरु
प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको मतपेटिकामा परेको तर सुरुमा प्रत्यक्षको मात्रै गणना गर्दा समानुपातिकको मतपेटिकामा रहेको मतपत्रबारे अन्योल हुने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो। विवादका कारण बिह...
Whatsapp
इलाम २ मा सुवास नेम्बाङको अग्रता कायमै
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम २ मा सुवास नेम्बाङको अग्रता कायमै
इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले अग्रता कायम राख्दै मतान्तर बढाएका छन्।
Whatsapp
इलामबाट प्रदेशसभा २ (ख) मा एमालेका रानामगर विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
इलामबाट प्रदेशसभा २ (ख) मा एमालेका रानामगर विजयी
रानामगर २०७४ सालको निर्वाचनमा इलाम क्षेत्र २ को प्रदेशसभा (क) बाट विजयी भइ १ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत थिए। राना एमाले केन्द्रीय कमिटी सदस्य हुन्।
Whatsapp
इलाम २ को प्रदेशसभा २ मा एमालेका रामबहादुर राना विजयनजिक
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम २ को प्रदेशसभा २ मा एमालेका रामबहादुर राना विजयनजिक
गणना गर्न बाँकी २ हजार ५ सय ६० मत बाँकी रहँदा मगर निकटतम् प्रतिद्वन्द्वीसँग २ हजार ४ सय ४२ मतको अन्तरमा अघि छन्।
Whatsapp
इलाम २ मा अवरुद्ध मतगणना पुनः सुरु, सुवास नेम्बाङको अग्रता कायमै
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम २ मा अवरुद्ध मतगणना पुनः सुरु, सुवास नेम्बाङको अग्रता कायमै
पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले) उम्मेदवार सुवासचन्द्र नेम्बाङले अग्रता कायम राखेका छन्।
Whatsapp
इलाम २ मा मतगणना स्थगित, क्षेत्र १ मा पनि सहमति जुटेन
राजनीति
Clock ०७ मंसिर २०७९ | २ मिनेट पाठ
इलाम २ मा मतगणना स्थगित, क्षेत्र १ मा पनि सहमति जुटेन
इलामको क्षेत्र नम्बर २ मा भइरहेको मतगणना अघि साढे ३ बजेदेखि स्थगित भएको छ।
Whatsapp
पूर्वप्रधानमन्त्री खनालको क्षेत्रमा स्थगित मतगणना अझै सुरु भएन
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
पूर्वप्रधानमन्त्री खनालको क्षेत्रमा स्थगित मतगणना अझै सुरु भएन
गएराति १२ बजेदेखि स्थगित इलाम क्षेत्र नम्बर १ को मतगणना करिब १४ घन्टा बित्दा पनि पुनः सुरु हुन सकेको छैन।
Whatsapp
इलाम २ मा सुवास नेम्बाङ साढे १२ सय मतान्तरले अघि
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम २ मा सुवास नेम्बाङ साढे १२ सय मतान्तरले अघि
इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङ साढे १२ सय मतान्तरले अघि देखिएका छन्।
Whatsapp
पूर्वप्रधानमन्त्री खनालको क्षेत्रमा मतगणना स्थगित
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
पूर्वप्रधानमन्त्री खनालको क्षेत्रमा मतगणना स्थगित
मतपेटिका रुजु नगराइ खोलिएको भन्दै एक उम्मेदवारले गणना अस्वीकार गरेको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस