भीम चापागाईं भीम चापागाईं
इलाम १ मा झलनाथ खनाल पराजित, एमालेका बस्नेत विजयी
राजनीति
Clock १२ मंसिर २०७९ | २ मिनेट पाठ
इलाम १ मा झलनाथ खनाल पराजित, एमालेका बस्नेत विजयी
इलाम क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको करिब ३ दशकदेखिको संसदीय यात्रा रोकिएको छ।
Whatsapp
इलाम १ मा झलनाथ खनाल  २ हजार ९ सय ५७ मतले पराजित
राजनीति
Clock ११ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम १ मा झलनाथ खनाल २ हजार ९ सय ५७ मतले पराजित
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामको प्रतिनिधिसभा क्षेत्र १ बाट पराजित भएका छन्।
Whatsapp
इलाम १ मा खनाल दुई हजार मतले पछि
राजनीति
Clock ११ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम १ मा खनाल दुई हजार मतले पछि
आज (आइतबार) बिहान १० बजेसम्मको मतगणनामा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले अग्रता लिइरहेका छन्।
Whatsapp
इलाम २ (क) मा कांग्रेसका गोविन्द गिरी विजयी
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
इलाम २ (क) मा कांग्रेसका गोविन्द गिरी विजयी
उनले नेकपा (एमाले) का गणेशप्रसाद बराललाई १ हजार २ सय ११ मतान्तरले पराजित गरेका हुन्। गिरीले १६ हजार ६ सय ५८ र बरालले १५ हजार ४ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ।
Whatsapp
सबैखाले घेराबन्दी पराजित गरेका छौं: नेम्वाङ्ग
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
सबैखाले घेराबन्दी पराजित गरेका छौं: नेम्वाङ्ग
नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले सबैखाले घेराबन्दीलाई पराजित गरेर आफ्नो दल विजयी भएको बताएका छन्।
Whatsapp
इलाम-२ मा एमालेका नेम्वाङ्ग निर्वाचित
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
इलाम-२ मा एमालेका नेम्वाङ्ग निर्वाचित
इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले) का सुवास चन्द्र नेम्वाङ्ग निर्वाचित भएका छन्। उनले ३० हजार २० मत प्राप्त गरे ।
Whatsapp
इलाम २ मा नेम्बाङ अघि–अघि, खड्का पछि–पछि
राजनीति
Clock ०९ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम २ मा नेम्बाङ अघि–अघि, खड्का पछि–पछि
इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ मुख्य प्रतिस्पर्धीभन्दा १ हजार ७ सय ६५ मतले अगाडि देखिएका छन्।
Whatsapp
इलाम-१ मा एमालेका बस्नेतको अग्रता
राजनीति
Clock ०९ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम-१ मा एमालेका बस्नेतको अग्रता
गत बुधबार राति स्थगित भएर आज बिहान सुरु गणनामा बस्नेतले १ हजार ५ सय ४६ मतको अग्रता कायम राखेका हुन्।
Whatsapp
इलाम २ मा सुवास नेम्बाङको साढे १८ सय मतको अग्रता
राजनीति
Clock ०९ मंसिर २०७९ | १ मिनेट पाठ
इलाम २ मा सुवास नेम्बाङको साढे १८ सय मतको अग्रता
केहीबेर अघिसम्मको गणनामा नेम्बाङले १८ हजार ५ सय ७६ मत ल्याएका छन् भने उनलाई गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले १६ हजार ७ सय २३ मतसहित पछ्याइरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस