इलामको प्रतिनिधिसभा क्षेत्र २ (क) मा गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार गोविन्द गिरी विजयी भएका छन्।
उनले नेकपा (एमाले) का गणेशप्रसाद बराललाई १ हजार २ सय ११ मतान्तरले पराजित गरेका हुन्। गिरीले १६ हजार ६ सय ५८ र बरालले १५ हजार ४ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ।
यो प्रदेशसभामा इलाम नगरपालिका र देउमाई नगरपालिका पर्छन्। क्षेत्र २(ख)मा भने नेकपा (एमाले) का उम्मेदवार रामबहादुर रानामगर यसअघि नै विजयी भएका छन्।