इलाम क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा नेकपा (एमाले) का रामबहादुर रानामगर विजयी भएका छन्। निर्वाचन कार्यालयले उनलाई विजयी घोषणा गरेको छ।
निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हर्क लावती कान्छालाई २ हजार ५ सय ७८ मतले पराजित गर्दै मगर प्रदेशसभामा दोस्रो पटक विजयी भएका हुन्। मगरले १३ हजार ७ सय ५४ मत ल्याए भने लावतीले ११ हजार १ सय ७६ मत ल्याएका छन्।
रानामगर २०७४ सालको निर्वाचनमा इलाम क्षेत्र २ को प्रदेशसभा (क) बाट विजयी भइ १ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत थिए। राना एमाले केन्द्रीय कमिटी सदस्य हुन्।