इलाममा सशस्त्र प्रहरीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार (आज) थप १६ जनामा कोरोना पोजिटिभ देखिएपछि सशस्त्रमा संक्रमितको संख्या ४६ पुगेको हो ।
सदरमुकामस्थित सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका थप १७ जनामा कोरोना पोजिटिभ देखिएको छ । यसअघि डिएसपीसहित १० जना संक्रमित रहेको गणमा शनिबार आएको नतिजासँगै संक्रमितको संख्या २७ पुगेको हो ।
पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ का लागि दिगो विकासको लक्ष्यमा केन्द्रित बजेट, नीति तथा कार्यक्रम घोषणा गरेको छ । ‘सबै नगरबासीलाई सँगसँगै हिँडाउने’ प्रतिज्ञासहित नगरले ‘सू...
होमस्टे एसोसिएसन नेपालले देशभरका होमस्टेको सेवा पुनः चालू गर्न आग्रह गरेपनि इलामका व्यवसायीले साउनभर होमस्टे सञ्चालन नगर्ने भएका छन् । जिल्लामै धेरै होमस्टे रहेको अन्तु–समालबुङ क्षेत्रका व्यवसायी तथा...
माइखोलामा निर्माणाधीन सुपरमाई–ए जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाले आफूहरूसँग समन्वय नै नगरी निर्माणको काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले आयोजनाबारे स्थानीयलाई स्पष...
इलाममा ६ सुरक्षाकर्मीसहित ८ कोरोना संक्रमित थपिएका छन् । सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ का ५ जना तथा जनपद प्रहरीका एकजनामा संक्रमण पुष्टि भएको हो ।
माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाबीचको माइखोलाछेउमा बेवारिसे शव फेला परेको छ । नामसालिङसँग जोडिएको पक्की पुलछेउ नगरपालिकापट्टि पर्ने खण्डको बगरमा ३०/३२ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको हो...