संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले उठाएका प्रमुख मागमा नयाँ सत्ता गठबन्धन दल प्रस्ट भए मात्र सरकारमा सहभागी हुन सक्ने स्पष्ट पारेको छ। शुक्रबार बसेको मोर्चा बैठकले अब बन्ने सरकारलाई सहयोग गर्न...
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठन गर्न दिएको समय सकिँदै जाँदा कांग्रेस–माओवादी गठबन्धनका नेता भने मन्त्री छनोटमा केन्द्रित भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संस...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने सम्भावना बढ्दै गएपछि माओवादी, नेपाली कांग्रेसलगायत दलभित्र को मन्त्री बन्ने भन्नेबारे दौडधुप सुरु भएको छ। कांग्रेस–माओवादी गठबन्धनमा...
आफ्नो कार्यकालमा सुरु गरिएका 'पपुलिस्ट योजना' के हुन्छन् भन्ने प्रश्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट बाहिरिएको घोषणा गरेका छन्। कांग्रेस–माओवादी गठबन्धनले व्यवस्थापिका संसद्मा पेस गरेको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सफल हुने संकेत पाएसँगै सत्तासाझेदार साना दल सरकार छाड्न हतारिएका...
नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको पेलाहा प्रवृत्तिका कारण बाध्य भएर अविश्वास प्रस्ताव ल्याउनुपरेको बताएका छन्। नौ महिनाअघि दाहालकै प्रस्तावमा प्रधानमन्...
अविश्वास प्रस्ताव या राजस्व तथा कर उठाउने विधेयकमध्ये कुन पहिला छलफल गर्ने भन्ने विवाद टुंगो नलाग्दा बिहीबार व्यवस्थापिका संसद्को बैठक बस्न सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव...
मधेसी र जनजाति अगुवाले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री बन्न दौडधुप गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफूहरूका लागि उस्तै रहेको बताएका छन्।