गरिब जनतालाई सेवा पुग्नेगरी काम गर्ने लक्ष्य लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार मन्त्रिमण्डलमा तीन सदस्य थप गरेका छन्। दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी...
कांग्रेस–माओवादी गठबन्धनसँग तीनबुँदे सम्झौतासँगै संविधानप्रतिको असन्तुष्टि किनारा लगाउने तयारीमा रहेका मधेसकेन्द्रित दलले संविधान संशोधनका विषयमाथि छलफल तीव्र पारेका छन्। सरकारले सम्झौताका दुई बुँदा क...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको दाबेदार भएसँगै सकारात्मक हुँदै गएका मधेसी दललाई सरकारमा सामेल गर्ने प्रयासमा कांग्रेेस–माओवादी गठबन्धनका नेताहरू जुटेका छन्।
तराई–मधेस आन्दोलन क्रममा ज्यान गुमाउनेका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णयले मधेसवादी दल उत्साही छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सात दिनभित्र मधेस आन्दोलनमा मृ...
अध्यक्ष पुष्पकमल दाहालले बुधबार प्रधानमन्त्री निर्वाचित भए पनि सोही दिन पदको शपथ लिएनन्। उनको चाहना शपथग्रहण गर्दा केही संख्यामै भए पनि मन्त्रीको घोषणा गर्नुपर्छ भन्ने थियो। जसअनुसार बिहीबार प्रधानमन्...
'मरे सहिद, बाँचे संसार' सशस्त्र युद्धकालीन समयमा अधिकांश पूर्णकालीन माओवादी कार्यकर्ताले प्रयोग गर्ने थेगो थियो। सोही थेगो प्रयोग गर्न लगाउने व्यक्ति पुष्पकमल दाहाल दोस्रोपटक मुलुकको कार्यकारी भूमिकाम...
काठमाडौं-नयाँ सरकार गठनसँगै मुलुकमा तत्काल दुई वटा परिवर्तन देखिँदैछन् । पहिलो– दुई विपरीत सिद्धान्तका दल कांग्रेस र माओवादी सहकार्य र दोस्रो– संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाको संसद्मा सहभागित...
अब बन्ने सरकारमा सामेल गराउने या नगराउने भन्ने विवाद चलिरहँदा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार जसरी पनि सरकारमा सामेल हुने दौडधुपमा लागेका छन्।