आफ्नो निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मंसिर ४ गतेपछि आफूलाई पार्टीले दिने जिम्मेवारी बहन गर्ने बताएका छन्।
सुर्खेतमा लेबल नलगाएर उत्पादन तथा विक्री गर्ने तीन वटा उद्योग सिल गरिएको छ। अनुगमनका क्रममा पटक पटक सचेत गराउँदा समेत पालना नगरेपछि तीन वटा उद्योगहरु सिल गरिएको हो।
दशैँकाे दिनसँगै सुरु भएको झरीले कर्णालीमा ठूलो धनजनसहित मानविय क्षति गरायो। असोज २१ गतेदेखि कर्णालीमा पानीले बाढी पहिरोसहित ठूलो क्षति गरायो। २१ गतेदेखि २३ गतेसम्म तीन दिनमा ३८ जनाले ज्यान गुमाउनुपर्...
बुधवार राती नेपाली सेनाले राजमार्ग अन्तर्गत दैलेख खण्डको आठविस नगरपालिकाको खिड्कीज्यूलामा ठुलो ढुंगा विस्फोटक पदार्थ प्रयोग गरेर फोडेसंगै कालिकोटसम्मकाे सडक खुलेको हो।
सुर्खेतको लेकवेंशी नगरपालिकामा नयाँ सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृतलाई हाजिरी हुन दिईएको छैन्। बारबर्दिया नगरपालिकाबाट सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीलाई लेकवेंशी नगरपाल...