गोविन्द केसी गोविन्द केसी
मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
समाज
Clock १३ असोज २०७९ | १ मिनेट पाठ
मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
दैलेख गुराँस गाउँपालिका–१ पातल खोलामा चामुण्डाविन्द्रासैनी नगरपालिका–८ बस्ने रितिक रोशन शाही, दिनेश शाही, विनोद शाही, सोही नगरपालिकाका–४ बस्ने आशिष शाही मोटरसाईकल चोरी गर्दा गर्दै पक्राउ परेका हुन्। उ...
Whatsapp
पहिरोका कारण कर्णाली राजमार्गसहित जाजरकोट सडक अवरुद्ध
समाज
Clock ०९ असोज २०७९ | १ मिनेट पाठ
पहिरोका कारण कर्णाली राजमार्गसहित जाजरकोट सडक अवरुद्ध
राजमार्ग अन्र्तगत दैलेखको मालाचौरमा र छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत सुर्खेतको पोखरे भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
Whatsapp
अनुसन्धान फितलो हुँदा लागुऔषध कारोबारी छुटे
समाज
Clock ०८ असोज २०७९ | ४ मिनेट पाठ
अनुसन्धान फितलो हुँदा लागुऔषध कारोबारी छुटे
जिल्ला अदालत सुर्खेतले लागुऔषध प्रयोगकर्ता र कारोबारीलाई सामान्य धरौटीमा छाडेको छ। कर्णालीमै सबैभन्दा बढी मात्रामा लागुऔषध बरामद गरिएको घटनाका आरोपित सामान्य धरौटीमा छुटेका हुन्।
Whatsapp
खोलाले बगाउँदा दैलेखमा दुई जनाको मृत्यु
समाज
Clock ०६ असोज २०७९ | १ मिनेट पाठ
खोलाले बगाउँदा दैलेखमा दुई जनाको मृत्यु
बुधवार दिउँसो वीरबहादुरले खोला तराएर पठाउने क्रममा दुवै जना बगेका थिए। थापा र बुढा सम्धी नाता पर्छन्।
Whatsapp
सरकारी विद्यालयले चर्को शुल्क असुल्दै
शिक्षा
Clock ०५ असोज २०७९ | २ मिनेट पाठ
सरकारी विद्यालयले चर्को शुल्क असुल्दै
‘भर्ना शुल्क १५ सय, ८ सय मासिक शुल्क र परिक्षा शुल्क भनेर ६० रुपैयाँ विना रसिद दिएको छु।’ अभिभावक शुसिल रिजालले भने, सरकारी विद्यालयमा मजदुरी गरेर कमाएको पैसा छोरा नाती पढाउन खर्च गर्नुपरेको छ।’
Whatsapp
दैलेखमा लागुऔषधसहित एक जना पक्राउ
समाज
Clock ०५ असोज २०७९ | १ मिनेट पाठ
दैलेखमा लागुऔषधसहित एक जना पक्राउ
लागुऔषधसहित दैलेखमा एक जनालाई पक्राउ गरिएको छ। नारायण नगरपालिका १ कुसाडाबस्ने वर्ष ३०को रोवट सिजापतीलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो।
Whatsapp
जाजरकोटमा चट्याङ पर्दा १० जना घाईते
समाज
Clock ०५ असोज २०७९ | १ मिनेट पाठ
जाजरकोटमा चट्याङ पर्दा १० जना घाईते
जाजरकोटको बारेकोट गाउँपालिका –१ धौलकोटमा चट्याङ पर्दा १० जना घाईते भएका छन्।
Whatsapp
पहिरोले पुरिँदा २ सय भेडाबाख्रा मरे
समाज
Clock ०४ असोज २०७९ | १ मिनेट पाठ
पहिरोले पुरिँदा २ सय भेडाबाख्रा मरे
पानी र हावाहुरी चल्न थालेसँगै पाटनबाट भेडाबाख्रा गोठतिर ल्याउँदै गर्दा पहिरोमा परेर मृत्यु भएको स्थानीय अजबहादुर शाहीलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको हो।
Whatsapp
जीप दुर्घटना हुँदा ६ जना घाईते
समाज
Clock ०४ असोज २०७९ | १ मिनेट पाठ
जीप दुर्घटना हुँदा ६ जना घाईते
छेडागाड नगरपालिका –२ घट्टे खोला नजिक जीप दुर्घटना भएको हो। छेडागाड –१ साल्मतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस